In The News (70)

हिजो साँझ सागरमाथा टेलिभिजनमा भएको मेरो अन्तरवार्ता..........

Posted by Tula Narayan Shah on Sunday, September 13, 2015

Aaja pani goli haru kammar mathi nai barsio! Yo training ko kami haina niyat ho. Ani nautanki garchau warta ko.

Posted by Subhash Chandra Shah on Sunday, September 13, 2015

एकातिर बार्ताको बाटो खुल्ला छ भन्ने, अर्कोतिर प्रक्रिया सुरु गर्ने...अजब नेपालको गजब राजनीति ! एक थान संबिधानको बाटोमा नेपाल !

Posted by Kosmos Biswokarma on Sunday, September 13, 2015

बिहानै ११.३० मा प्रक्रिया अगाडी बढाउँछौं ठोकेर के.पी.ओली र तिनका आँपहरुले भन्थे, बल्ल बल्ल २ बजे सुरु भो त्यो पनि फेरी छ...

Posted by Subhash Chandra Shah on Sunday, September 13, 2015

गुप्ता जी, तपाईंको लेखहरु प्राय पढिरहेको हुन्छु ,बिचार राम्रो पनि लाग्छ । त्यसमा पनि जुन हजुरले कृषिमा मिहिनेत गरेर आर्थ...

Posted by C.k. Sah on Sunday, September 13, 2015

Madhesi refugees have already started flooding into India including district chairmen of Madhesi parties.

Posted by Subhash Chandra Shah on Sunday, September 13, 2015

सम्बिधान जारी भयो भन्ने नेपाल सँग सँगइ कुनै पनि नेपाली ले केहि महिना सम्म सुख सँग जिउने छैन र नया सम्बिधान सभा को निर्वाचन फेरी हुन्छ । जय पशुपतीनथ !!!

Posted by Mahesh Yadav Adhikari on Sunday, September 13, 2015

मधेशी को एउटा मोर्चा ले ओलि सँग स्शर्त कुरा गरेरै सम्बिधान सभा को प्रकिर्या छाडेका थिए । आज फर्किने गरी पार्टी बैठक गर्दै छन । मधेश लाई धोका दिए , इतिहास ले निर्मम हिसाब गर्ला । ध्यान रहोस ।

Posted by Rajesh Ahiraj on Saturday, September 12, 2015

'१ मधेश १ स्वायत्त प्रदेश, नहीं तो स्वतन्त्र मधेश देश' कहके विगत १० वर्ष से जनता को ठगने वाले नेता और पार्टियों का हिसा...

Posted by Dr. CK Raut on Sunday, September 13, 2015

नेपाल का मिडिया हरु ले कसरि भ्रम फैलाउछन लु हेर्नुस ,, यो एम्बुलेन्स होकि ngo , ingo को हो ?

Posted by Amar J. Gurung on Sunday, September 13, 2015


सरकारमाथि अन्तर्राष्ट्रिय बढ्दै, यूएनद्धारा एक साता दुई पटक साचो व्यक्त
मधेस आन्दोलन गैरमधेसी समुदायविरुद्ध हैनः उपाध्यक्ष साह
सैनिक शासन लगाउने हिम्मत छ ?
भारतीय राजदुत र रअको दवावमा यसरी लत्रिए सुशील, केपी र प्रचण्ड
मधेशी–थारुको काठमाडौंमा रैला (२६ तस्बिर)
हिंस्रक को : थारु-मधेशी कि “नेपाली” राज्य ?
गृहमन्त्री गौतम र एमाओवादी सभासदबीच चर्काचर्की
मधेसमा भएको आन्दोलन राजनीतिक होइन : गौतम
प्रमुख सचेतक गिरिराजमणी पोख्रेल, प्रभु साह लगायतका सभासदहरु आइतबार प्रधामन्त्रीलाई भेटेर गृहमन्त्रीलाई भेट्न पुगेका थिए । ..... सभासद प्रभु साहले अनलाइनखबरसँग भने,

‘गृहमन्त्री असाध्यै नेगेटिभरुपमा प्रस्तुत हुनुभयो । उहाँले बल प्रयोग गरेरै ठीक हुन्छ भन्नेजस्तो कुरा गर्नुभयो ।’

....... एमाओवादी सभासदहरुले कैलाली र महोत्तरी घटना दुःखद भएको भन्दै त्यसको प्रतिशोध अन्यत्रका जिल्लाका सर्बसाधारणसँग लिन नहुने बताएका थिए । उनीहरुले सुरक्षाकर्मीले निहत्था, सर्बसाधारणमाथि समेत गोली चलाएको र धेरैको छातीभन्दा माथि गोली लागेको सुनाएका थिए । उनीहरुले सेना फिर्ता लिन, कर्फ्यू हटाउन र सम्वादबाटै समाधान खोज्न आग्रह गरे । तर, गृहमन्त्री गौतमले ‘म कर्फ्यू हटाउँछु, सेना फिर्ता लिन्छु तर मधेसमा भएको सबै घटनाको जिम्मेवारी तपाईंहरु लिनुहुन्छ ?’ भन्दै प्रश्न गरेका थिए । ...... यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटेर एमाओवादी सभासदहरुले सैन्य समाधान नभइ राजनीतिक समाधान खोज्न आग्रह गरेका थिए । एमाओवादी सभासदरुका अनुसार दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता लिन, सेना फिर्ता गर्न, कर्फ्यू हटाउन र पक्राउ परेकाहरुलाई रिहा गर्न प्रधानमन्त्री सकारात्मक देखिएका थिए ।
सप्तरीमा कांग्रेस पार्टी कार्यालयमा आगजनी
मोर्चा कार्यकर्ताहरुले सदरमुकाम राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा राति ७ बजेतिर आगजनी गरेका हुन् । आगजनीबाट कार्यालयका सम्पूर्ण फर्निचरहरु जलेर नष्ट भएको छ । ..... कार्यालयको ताला तोडेरभित्र पसेका मोर्चा कार्यकर्ताहरुले त्यहाँ रहेका फर्निचरहरु बाहिर ल्याएर आगजनी गरेका हुन् । कार्यालयभित्र रहेको कुर्सी र टेबुल तथा पार्टीको बोर्ड र झण्डा बाहिर ल्याएर जलाइएको हो । ........ प्रहरीले कांग्रेस पार्टी कार्यालयबाट प्रहार गरेको अश्रु ग्यास पुनरावेदन अदालतको गेट अगाडि गएर खस्दा व्यापारीहरु पसल बन्द गरेर भागेका थिए ।
मधेसको आन्दोलन बोर्डरमा पुगिसक्यो : रामेश्वर यादव
'पार्टीका झण्डा फालिए, अब गृहयुद्ध हुन सक्छ'
मधेसकेन्द्रित दलहरुमध्ये सबैन्दा ठूलो दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पछिल्लो मधेस आन्दोलनमा भने कान्छो दल बनेको छ । .......

सरकारले आन्दोलनकारीलाई वार्तामा बोलाएलगत्तै गच्छदारले एक चरण प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गरिसकेका छन् । तर, फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव भने त्यसलाई वार्ता मान्न तयार छैनन् ।

........ उपाध्यक्ष यादवका अनुसार मधेस आन्दोलन अब कुनै दलको झण्डामा छैन । दलको झण्डा र नेताको लगाम बाहिर गइसकेको आन्दोलन बिस्तारै राज्यको नियन्त्रणबाट पनि बाहिर जाने र मुलुक गृहयुद्धमा फस्ने खतरा उनले देखिरहेका छन् । ........ अहिले जे भइरहेको छ, यहाँ बल प्रयोग अधिकतम राज्य पक्षबाट भएको छ । जो मरेको छ, जसले उसलाई मारेको छ, मर्नेले उसलाई पाल्न कर तिरेको छ । ........ टीकापुरदेखि महोत्तरीसम्म आउँदा जसरी प्रहरी सुरक्षाकर्मीको हत्या भयो, त्यो अत्यन्त दुःखद पक्ष हो । यसलाई मैले ठीक भनेको छैन, तर जसरी राज्य पक्षले गोली टाउकोममै हिर्काएको छ, त्यसले आक्रोश बढायो । म त भन्छु, आक्रोश अझै बढ्न सक्छ । आक्रोश बढाउन राज्य पक्षले भूमिका खेलेको छ । त्यसैले सेना फिर्ता गरेर राज्यले वार्ताको वातावरण बनाओस् । सेना फिर्ता भएपछि सामान्य वातावरण बन्छ । ..... यहाँ त वार्ताका लागि भनेर संविधानसभाको प्रक्रिया स्थगित गर्ने, अनि मान्छेलाई कुखुरा मारेजसरी मार्ने काम भयो । ...... जतिबेला कांग्रेसका मधेसी र थारु सभासदले फ्लोर क्रस गर्ने निर्णय गरे, त्यसपछि संविधानसभा स्थगित भएको हो । माओवादीका मधेसी र थारु सभासद पनि फ्लोर क्रस गर्ने अवस्थामा पुगेका थिए । त्यसैले यो स्थगन भनेको वार्ताका लागि होइन, आफ्नै सभासदको बिद्रोह रोक्नका लागि हो । जो आन्दोलनकारी हुन्, उनीहरुलाई वार्तामा बोलाउने खालको बोलावट भएन । ........ आन्दोलनकारी जो-जो निस्किए पनि मधेस आन्दोलनका मागहरु करीव-करीव एकै छन् । ....... वार्ता हिमाल, पहाड, तराई जहाँ गरे पनि हुन्छ । हेलिकोप्टरमा उडेर आकाशमै गरे पनि हुन्छ । ....... त्योबेला स्वायत्त मधेस प्रदेश भनिएको थियो, समावेशी समानुपातिक भनिएको थियो, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र भनिएको थियो ....... हामीले झापादेखि पर्सासम्मको एउटा प्रदेश र चितवनदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश गरी तराईमा दुई प्रदेश हुनुपर्छ भनेका हौं । मधेस प्रदेशको स्वायत्तता र पहिचान कायम हुने गरी अनुकुल वातावरण बन्छ भने तराई मधेसमा तीन प्रदेश बनाउँदा हामी बाधक बन्दैनौं । पहिचानले मात्र पुग्दैन, त्यसैले सामथ्र्यका लागि उदयपुर, सिन्धुली, मकवानपुर जस्ता चुरे महाभारत भएका जिल्ला पनि समेटिनुपर्छ । मलाई लाग्छ, सबै मधेस आन्दोलनकारीका माग यिनैभित्र समेटिन्छन् । ......... आन्दोलन लम्बिँदै जाँदा धेरैखाले शक्तिहरुसँग मोर्चा हुन्छ, मधेसमा । .... यसरी नै बल प्रयोग हुँदै गयो भने जे पनि हुन सक्छ । समुद्र मन्थन गर्दा विष र अमृत दुबै निस्किएजस्तै धेरै भँगालाहरु मिसिन सक्छन् । त्यसैले बेलैमा आन्दोलनलाई सम्बोधन गर्नुपर्छ भनेको हो । ..... अहिलेको आन्दोलन कुनै पार्टीको होइन, जनता स्वस्फूर्त रुपमा आन्दोलित छन् । यो कुनै पार्टीले जस लिने वा भोलि भोटको फाइदा लिने सोचभन्दा निकै पर गइसकेको छ । ..... जनता आफैं आन्दोलनमा आएका छन् । जनताको आन्दोलनलाई समयमै सम्बोधन गरिएन भने यो गृहयुद्धतिर लम्किसकेको छ । ..... आन्दोलनको कमाण्ड राजनीतिक पार्टीको हातबाट बाहिर गइसकेको छ । अब यो आन्दोलनका माग सम्बोधन नहुने हो भने राज्यले यसलाई झेल्न सक्दैन । दुवै पक्षको नियन्त्रणबाट बाहिर बोर्डरमा गइसकेको छ । ........ अब आन्दोलनमा कसैका झण्डा नराख्ने निर्णय भइसकेको छ । अब यो आन्दोलन पार्टीहरुको होइन, जनताको भइसक्यो । मधेसी, मुस्लिम, थारु सबैको आन्दोलनका रुपमा अघि बढेको छ । सबै पार्टीका मान्छेहरु आन्दोलनमा सहभागी भएपछि पार्टीका झण्डा किन राख्ने ? अहिलेको आन्दोलन कुनै एक दुई पार्टी वा मोर्चाको आन्दोलन नै होइन । यो बेलैमा सम्बोधन भएन भने देशको अवस्था भयावह हुन्छ । ....... यो देश पहाडी जनताका पनि हो, मधेसीको पनि हो । । यो पहाडे बिरोधी आन्दोलन होइन । हाम्रो आन्दोलन खसवादी चिन्तन बोकेका, एकल जातीय शासन प्रणाली चलाउने व्यक्तिको बिरोधमा लक्षित छ । ........

यहाँ भारत र राजालाई देखाएर आफ्नो दूनो सोझ्याउने जमातले यस्तो हल्ला चलाएको हो ।

...... एक महिनासम्म आन्दोलन हुँदा नसुन्ने तर भारतले एकाबिहानमै तह लाउने रहेछ नेताहरुलाई ...... मिलाउन जो पनि आउन सक्छ । अडोसी पडोसी आउन सक्छन् ।
‘बाँचेर फर्किने आसै थिएन’
महोत्तरी घटनामा बाँच्न सफल सशस्त्रका जवानको बयान
म सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालयमा बसिरहेका बेला एसपी साबले मलाई असई साबलाई सिटीस्क्यान गर्न जनकपुर अस्पताल लैजान लगाउनुभयो । म असई साब भएको एम्बुलेन्समा चढें । गणबाट निस्किएर हामी राजमार्गबाटै अघि बढिरहेका थियौं । ...... पर्कौली चोकमा आन्दोलनकारीले ढुंगा राखेर बाटो रोकेका थिए । हाम्रो एम्बुलेन्सलाई पनि रोक्न खोजे । सडक किनारबाट अवरोध छलेर अघि बढाउन खोजेको उनीहरूले एम्बुलेन्सको सिसा फुटाए । ...... एम्बुलेन्स चालकले गाडी गोरेटो बाटोभित्र छिराए । हामी गाउँको बाटोबाट भित्र छिर्‍यौं । २ वटा मोटरसाइकलमा ६ जना आन्दोलनकारी हातमा बियरको बोतल बोकेर हाम्रो पछि लागे । ........ चालकले गाडी तीव्र गतिमा अघि बढाइरहेका थिए । असई साब बोल्न सक्ने स्थितिमा हुनुहुन्न थियो । उहाँ सुतिरहनुभएको थियो । ...... म पछाडि आइरहेका आन्दोलनकारी हेरिरहेको थिएँ । हाम्रो गाडी अचानक रोकियो । गाडी खाल्डोमा पसेछ । चालकले निकाल्न सकेनन् । ....... आन्दोलनकारी मोटरसाइकलमा अघि बढेर आएपछि चालक गाडी छाडेर भागे । म र असई साब पनि निस्किएर भाग्यौं । अलि पर नपुग्दै उनीहरूले हामीलाई नियन्त्रणमा लिए । बियरको बोतल टाउकोमा बजारे । असई साब ढल्नुभयो । बोल्न त सक्नुभएको थिएन नै । प्रतिकार पनि गर्न सक्नुभएन ।...... मलाई टाउको, हात र खुट्टामा हाने । दुई जनाले मलाई पछाडिबाट हात बाँधे । अनि मेरै आँखाअघि असई साबलाई बियरको बोतलले हान्न थाले । उहाँको पेट, मुख, टाउको र शरीरका अन्य भागमा हानिरहँदा मैले केही गर्न सकिनँ । असई साब मरेपछि एम्बुलेन्समा आगो लगाए । ....... अनि मलाई ‘यो प्रहरी हो, यसलाई जिउँदै जलाउनुपर्छ,’ भनेर लिएर गए । एम्बुलेन्स चालक कता गयो थाहा भएन । उनीहरूले घटनास्थलबाट २ किलोमिटर टाढा रहेको अनैठा गाउँमा पुर्‍याए । मैले आफूलाई केही नगर्न याचना गरिरहें । उनीहरूले सुनेनन् । ...... अर्को गाउँमा पुर्‍याएर पेट्रोल छर्किन लाग्दा त्यही गाउँको एक जनाले यसलाई आगो लगाएर मार्ने होइन, बन्दी बनाउनुपर्छ भन्यो । ...... उनीहरूले त्यसै गर्ने भनेर त्यही व्यक्तिको घरमा लगेर राखे । मलाई घरभित्र छाडेर उनीहरू बाहिर आए । ती व्यक्तिको घरमा मान्छेको भीड लाग्यो । भीड नदेखे पनि उनीहरूको आवाज सुनिरहेको थिएँ । बाहिर जम्मा भएको भीडले मलाई बाहिर निकाल्न दबाब दिइरहेका थिए । जिउँदो फर्किने आसै मारिसकेको थिएँ मैले । ...... केही बेरपछि घरधनी भित्र आएर मलाई पछाडिको ढोकाबाट भागेर जान भने । भीडलाई बाहिर रोक्न नसक्ने भन्दै भाग्न लगाए । म पछाडिको ढोकाबाट निस्किएर अर्को घरभित्र पसेर लुकें । ...... त्यहाँ २ घण्टा बसेपछि त्यो घरधनीले पनि आफ्नो घरमा तिमीलाई लुकाए घरमै आगो लगाइदिन्छन् भन्दै भाग्न लगाए । म फेरि पछाडिको ढोकाबाट निस्केर धानबारीभित्र पसें । धानबारी ठूलो थियो । लुक्दै, भाग्दै झन्डै २ घण्टा बित्दा एउटा बाँसको झयाङ र छेउमा भुस राख्ने टहरो देखें । ...... गाईभैंसीलाई खुवाइने भुस राखिने त्यो टहरोमा पुग्दा एउटी महिला काम गर्दै थिइन् । उनलाई मैले राजमार्ग निस्किने बाटो सोधें । उनले अहिले जाँदा मारिदिने भन्दै त्यही भुसमा लुकेर बस्न लगाइन् । म त्यहीं बसें । ........ अनि उनले खाना खाएको छैन होला म लिएर आउँछु भन्दै घरबाट खाना ल्याइदिइन् । उनीसँगै उनका दुई छोरा पनि आए । मैले खाना खाएपछि उनीहरूको मोबाइल मागें । ती महिलाले मोबाइल दिइन् । अनि फोन गरें । ती महिलाले प्रहरीलाई मडही गाउँमा बोलाउन लगाइन् । ...... अनि त्यहाँबाट उनका दुई छोराको जिम्मा लगाएर मलाई मडही गाउँ पठाइन् । मडही गाउँमा पुगेर म झाडीमा लुकेर बसें । ती केटाहरू पनि छेउछाउमा बसे । केहीबेरमा प्रहरीको गाडी आएपछि ती केटाहरू फर्किए । म पनि प्रहरीसँगै फर्किएँ । दिनभर ज्यान जोगाउन भाग्दाभाग्दै म साँझ ७ बजे मात्र कार्यालय आइपुगें । घाउचोट लागे पनि बाँचेर फर्किएँ । जीवित फर्किने आसै थिएन ।


शेर्पा प्रदेश माग्दै फाप्लु विमानस्थलमा आक्रमण प्रयास
विमानमा बोतल प्रहार, दुई आन्दोलनकारी पक्राउ
शेर्पा प्रदेश बनाउन माग गर्दै सोलुखुम्बुसहित

६ जिल्ला बन्द

आह्वान गरेका शेर्पा समुदायले फाप्लु विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानमा आक्रमण प्रयास गरेका छन् । ....... प्रहरीले शान्तिसुरक्षामा खलल पुर्‍याएको भन्दै शेर्पा प्रदेश संघर्ष समितिका सोलुखुम्बु संयोजक पेम्बा शेर्पा र सहसंयोजक ङीमा शेर्पालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सल्लेरीमा र्‍यालीमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोलुखुम्बुसहित, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र संखुवासभा

का भूभाग समेटेर शेर्पा प्रदेश बनाउन संघर्ष समितिले माग गरेको छ । ......

हालसम्म बन्द हड्ताल नभएको पर्यटकीय जिल्ला सोलुखुम्बु आइतबार पहिलोपटक ठप्प छ ।

सदरमुकाम सल्लेरीमा यातायात, विद्यालय, वित्तीय संस्था, होटल, लज तथा पसलहरु बन्द छन् । सल्लेरीबाट काठमाडौं तथा अन्य स्थानका लागि छुट्ने सवारी साधनहरु छुट्न सकेका छैनन् ।


थारु बाहुल क्षेत्रलाई छुट्टै देश बनाउने थरुहट अध्यक्षको चेतावनी
अर्को फरक प्रसंगमा अध्यक्ष चौधरीले विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकको मोर्चाप्रति असन्तुष्टि जनाउँदै सो मोर्चाबाट अलग हुनेसमेत बताए। फोरम लोकतान्त्रिक कैलालीका केही भाग मिलाएर थारुवानमा मिलाए पनि सहमतिमा आउन लागेको उनीहरुसँग आन्दोलनमा एक भएर जान नसकिने जिकिर गरे। ...... उनले कैलाली कञ्चनपुरदेखि नवलपरासीसम्मको थारुवान प्रदेश चाहिएको दोहोर्‍याए। पत्रकार सम्मेलनमा थारु नेताहरुले थारुको मागलाई व्यवस्था गरेर ल्याएको संविधान आए आन्दोलनको आँधिबेरी ल्याउने बताए।


मधेश आन्दोलनको समर्थनमा अमेरिकास्थित मधेशी, सहिदको सम्झनामा मैनबती प्रज्वलन
नेपालमा अधिकारको लागि भइरहेको लडाईमा पूर्ण समर्थन रहेको जनाउँदै उनीहरुले संसारभरका मधेशीलाई एकजुट हुन र मधेश आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन् ।
सविधानसभामा नै सविधान जलाएर, काठमाडौ छाड्ने अमरेशको चेतावनी
Why India must speak up strongly on Nepal

For India, the stakes could not be higher. It is now time to shed the diffidence of not appearing interventionist, for developments in Nepal are already having a direct impact on Indian interests.

India’s special relationship with Nepal, and active role in its politics, also gives it a more than legitimate space to do so, especially if the objective is to defuse a conflict........ For forty days, Nepal has been burning. ...... The game-changer in Nepal’s constitutional deadlock was the decision of the Maoists to break ranks with their allies, Madhesi parties of the plains, in June this year. Both forces had fought together for an identity based federal system, which would empower the Madhesis, the ethnic tribes called the Janjatis, and other excluded groups. The older forces had a federal design which would maintain demographic advantage and political dominance for hill Hindu upper caste communities, which had traditionally wielded power........ Maoists shifted sides, and signed up to a constitutional deal that reversed many of the achievements for the excluded groups. An electoral system was designed which would leave these groups of the Tarai under-represented in the national legislature; provisions on proportionate inclusion of the marginalised into state organs were dropped; draconian citizenship provisions were introduced which hurt the rights of both women and Madhesis; and federal boundaries were carved out in a manner to suit the ruling elite. ....... The Tarai rose up in flames. ......... The primary fault-line in the country was undoubtedly that between the hills and the plains. ...... Madhesi and Tharu objections to constitutional provisions were brushed aside. The Kathmandu leadership was first complacent that the marginalised social groups would not be able to mount a movement, but as a spontaneous people’s uprising erupted in the plains,

the government decided on a path of brutal suppression.

Violence by protestors did not help, but the state response – now documented by National Human Rights Commission as well as the Tarai Human Rights Defenders Alliance and other international watchdogs – has been brutal.......... Over 40 people have been killed, mostly in police firing. The Tarai has been paralysed for over three weeks, with a complete shutdown of schools, colleges, industries, vehicular movement and the highway. The army has been deployed and curfew imposed, but this has been defied, with thousands of protestors on the streets every day. ........ In a private conversation, PM Modi is even learnt to have PM Sushil Koirala that he must take the initiative and bring all stakeholders into a room, for it was not possible for five to ten people to push through a constitution........ the shared interest of top leadership of all three parties. They happen to be from the same community – hill Brahmans, with one leader, former PM Sher Bahadur Deuba, from the Chhetri community. In times of deep ethnic polarisation, their ethnic loyalties have prevailed over both party ideological agendas and national interest. This small cabal of four high caste men has decided the best way to maintain elite hegemony is to push through a document, written on their terms, which would benefit their social base and maintain a hierarchical and inequitable power structure, at the cost of other excluded communities. Irrespective of whether they are social democrats or Maoists, their primary identity at the moment is that of being a pahadi Hindu caste member.........

UML chair KP Oli is the true ideologue of this ‘ram through the constitution’ line. He is the most conservative of Nepal’s political leaders in a long time

– he happily allied with the king when a democracy movement was underway; his contribution to the anti monarchy agitation was limited; he was the most vocal opponent of the Maoist agenda for progressive political change; he has told interlocutors he does not believe in positive discrimination of any sort or affirmative action; he is a reluctant federalist, and believes any form of federalism itself is a ‘concession’. Oli sees himself as the next PM, and believes the quicker the constitution goes through, the sooner he will get to occupy the coveted house in Kathmandu’s Baluwatar area. ........ The most surprising addition to this group has been Maoist chairman Pushpa Kamal Dahal ‘Prachanda’. ....... By siding with the establishment, Prachanda is now viewed as the ‘great betrayer’ among these very groups; he will also have a difficult time explaining the need for a People’s War which killed 16000 people if he had to sign up to a regressive constitutional draft finally. Prachanda’s interests are driven by self-preservation. He is apprehensive that war-crime cases may come back to haunt him; in the past decade in open politics, he is also understood to have amassed huge amounts of wealth. His deal with Oli, Kathmandu’s political circles speculate, rests on protection for these sins........ This is a peace process that was conceived and signed in New Delhi exactly ten years ago, at the end of 2005....

given India’s deep engagement in the process, it cannot wash its hands off at this moment of climax, when the process itself is about to crumble.

....... Stability in Nepal has always been India’s top priority, and this was the original trigger for India shedding its ideological aversion to Maoists and ‘bringing them down the hills’, in JNU Professor S D Muni’s evocative phrase, to join the process. ...... There are almost six million Nepalis working in India, according to Government of India estimates. Every family in Tarai shares a roti-beti relationship with families across the border in Bihar and UP. There are both Indian nationals and Indian businesses operating in Nepal. Unlike the Maoist rebellion, which was concentrated in the hills, this time around, the violence and turbulence is happening right across the open border in the plains. There are already reports of Nepal’s Madhesi citizens fleeing to seek refuge in Bihar and UP, from the districts of Mahottari and Kailali respectively, after violence. Conflict in Nepal will directly impact India, and it has to do all it can to avoid an escalation........ India also cannot ignore that what is happening in Nepal is the surge of ethno-nationalism. The Tamil case from Sri Lanka shows that if the legitimate grievances of a community are not addressed in time, political elements within the community can become radicalised, militarised, and a conflict escalate into an outright civil war. And when such a community has close links with communities across the border, for instance the Tamils in Tamil Nadu in the Sri Lanka case, India’s options become constrained....... A young foreign educated scientist, C K Raut, has already returned home to wage a movement for a separate country, and his popularity is only growing. If the Tarai does not get what it is asking for in Nepal, more young men and women will get drawn to Raut and ilk. And given the links the community shares with Bihar, do not be surprised if there is a substantial political constituency in Bihar which begins to speak for the rights of Nepal’s Tarai. The intersection of domestic politics and foreign policy will only make matters more complicated for Delhi. It is time to prevent another Sri Lanka type situation emerging.........

There is a legitimate apprehension in Delhi that any public move would only serve to alienate Kathmandu’s powerful hill elite establishment – and given that India has to do business with the Nepali state, this constituency cannot be ignored. This is true – but this is a constituency that is always the most adept at playing the anti India card.

........ Delhi has little to do with the current Madhesi unrest, but listen to Nepali politicians, and it would appear that this is all a grand Indian design. The ploy is to stoke ultra nationalism, scare Delhi and put pressure on India to use its influence with Tarai groups to sign up to a constitution against its interests. There is no reason for India to give in to such games........

The big three forces in Kathmandu calculate that once the constitution is through, the international community will come around.

....... In Washington, New York, London, Brussels, and Beijing, Indian diplomats must talk to their US, UN, UK, EU and Chinese counterparts to make them aware of the gravity of the situation in Nepal. Nepal’s political elite is hoping to play on real and perceived rifts within the international community. But proactive Indian diplomacy can easily bridge any such gulf, if it exists at all, or dispel the impression. No foreign power, including China, wants instability in Nepal. And no foreign power, including China again, would like to alienate Delhi on the question of Nepal. A common position will put pressure on Nepali leaders. .......... it is a select political elite which is driving the process. Each of the top leaders who are currently pushing a process that would lead Nepal to conflict has received Indian patronage of some form or the other. It is time to give the Nepali people a sense of the nature of such transactions. There is already brewing political anger in Bihar and civil society led efforts in border towns against Nepali state’s actions. ......

There is little point in being a regional power if you do not exercise it at decisive moments. This is one such moment for India. It helps that Delhi’s interests converge with that of a majority of Nepali people. It is time to act.

Comments