Saturday, September 12, 2015

In The News (63)

The leaders might be oblivious to the needs of the people, but the youths are keeping the positive momentum alive in Nepal, despite all odds. Keep it up, BN.

Posted by Sagar Onta on Saturday, September 12, 2015


दिपेन्द्र झासंग
हजुर दिपेन्द्र जी!! को हो त साम्प्रदायिक?









हौ बाजे हो कोठा भित्र बसेर जनताको मागलाइ खिल्लि नउडाउ है ? तलको तस्बिर हेर्नू तिमीहरुले ह्त्या गरेका ५ मधेसी सपुतहरुको अन्त्यष्टीको लागि जम्मा भएका जनताहरु। यो त मधेसको मात्र हो मधेसको! अरु ठाउको देख्न बाकी छ। तिमिले सोचेका भन्दा जनताहरु ५० गुना सचेत भइ सकेका छन । बेलैमा बिचार गर्नु होला बाबै हो। राम राम भन्न सकिन्छ कुलेलाम ठोक भन्या छैन। कि आँखा कम्जोर भएर कमिलाको गुड पो सम्झिन्छन कि क्या हो ह
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवजी वार्ताका लागि काठमाडौं आएको भन्दै केही मिडिया र केही व्यक्तिहरु भ्रम सिर्जना गरि र बद्नाम गर्न खोज्दैछन् । हिजो शुक्रवार साँझ काठमाडौं फर्किनु भएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू पार्टीको काम विशेषले आज भोजपुर जिल्ला जानु भएकोले भ्रामक समाचारको पछि नलाग्न अनुरोध छ । तीन दलले संविधानसभाको प्रक्रिया दुई दिनलाई स्थगित गरेपछि वार्ताका लागि लागि अध्यक्षज्यू सकारात्मक रहेपनि मधेशको सडकबाट सेना फिर्ता, गिरफ्तारहरुको रिहाई र विगतका २२ र ८ सुत्रिय सम्झौता लागू नहुदाँसम्म वार्तामा नबस्ने र मधेशका जारी आन्दोलन नरोकिने एजेन्डामा फोरम नेपाल पहिलेदेखि नै प्रष्ट छ, यसमा कसैलाई कुनै भ्रम नहोस् ।

No comments: