Monday, September 21, 2015

In The News (106)

सर्लाहीमा बिक्रम राय यादव (म ज फो लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादव जी को छोरा), नितेश यादव, रूपेश पासवान सहित ...

Posted by Upendra Mahato on Monday, September 21, 2015

India-bashing remains many Nepalis' favorite past-time..read 'nationalism'.. notwithstanding the fact that Nepal cannot do without southern neighbor.

Posted by Kosmos Biswokarma on Monday, September 21, 2015

भारतसँग नेपालले कसरी deal गर्ने? यस विषयमा करीब १४ वर्ष अघि यस्तो लेखेको रहेछु । अहिले पनि सान्दर्भिक छ भन्ने ठान्दछु ।...

Posted by Deepak K Khadka on Monday, September 21, 2015

के काठमांडूबाट प्रकाशित एवं प्रसारित मिडीया मधेसीको राज्यबाट गरिदैं गरिएको अनवरत् हत्याको मतियार मात्र हुने ? यदि यही ...

Posted by Jay Prakash Gupta on Monday, September 21, 2015

I spoke to BBC Hindi and argued as soon as Kathmandu Tarai ties improve, Kathmandu-Delhi ties will pick up.

Posted by Prashant Jha on Monday, September 21, 2015


नेपाल पर क्या है मोदी की 'मन की बात'?

धनुषा को क्षेत्र नम्बर ५ को रम्दैया मा संविधान२०७२ लाई बिरोध गर्दै सुशील कोईराला के पि ओलि प्रचण्ड लगय्त चन्द्र मोहन को पुत्ला दहन गर्दै मदेशी समुदाय हरु

Posted by Pramod Kumar Mandal on Sunday, September 20, 2015


India upset with Madheshis neglect in Nepal's new Constitution
India is worried over situation in Madhes where Indian origin people reside and its spillover impact in poll-bound Bihar.

हिजो जारी भएको संविधानको विरोधमा सोमबार जनकपुरमा भएको विशाल जुलुस प्रदर्शन । हेर्नुहोस् भिडियो सहित

Posted by Shailendra Kranti on Monday, September 21, 2015

मण्डले राष्ट्रवादको हठपूर्ण पुनरावृत्तिले दिएको तत्कालीन परिणाम : १) दुरुह नागरिक जीवन प्रारम्भ२) दीर्घकालीन सामाजिक वैमनस्यता ३) राष्ट्र विभाजनको आधार निर्माण अरु पछि...!

Posted by Jay Prakash Gupta on Monday, September 21, 2015

राजविराजमा विरोध सभामा सहभागी बिशाल जन सागर लगभग १ लाखको संख्यामा......बर्तमान संभिधान जलौदै र विरोध गर्दै......जय मधेश जय मात्रभुमि......

Posted by Santosh Mandal on Monday, September 21, 2015

यसरी च्यातियो नयाँ संविधान लण्डनको केन्द्र विन्दु टफाल्गर स्क्वारमा ।

Posted by Nepali Samachar on Sunday, September 20, 2015

बाबुराम जस्ता कलाकार देखी सावधान.....बाबुराम भन्दा त के पी ओली राम्रो जो खश आर्यको पक्षमा र मधेशी आदिवासी जनजातीको बिर...

Posted by Upendra Mahato on Monday, September 21, 2015

बुधवार ६ गते तक पहाडी शासको को मधेसी के पैरमे नाक घिसराणा पदेगा क्योकी गाउ गाउ जगगया है । अब दिवाली हम मनाएङे ।

Posted by Mahesh Yadav Adhikari on Monday, September 21, 2015

अमेरिकामा प्रतिगामी संविधान विरूद्द नारा र जुलुस

Posted by Ang Kaji Sherpa on Sunday, September 20, 2015


मिति २०७२।०६।०४ गते नेपालको संविधान २०७२ जलाउने पूर्व निर्धारित कार्यक्रम अनुसार सङ्घीय गठवन्धन, नेपालका नेता तथा कार्यकर्ताहरु झापाको विर्तामोडमा आज भेला भई नेपालको संविधान २०७२ जलाईयो । यसै विचमा प्रहरी हस्तछेप हुदा दोहोरो झडप समेत भएको छ । प्रहरीले प्रदर्शनकारी माथि गोली प्रहार गर्दा नेता तथा कार्यकर्ताहरु दर्जनौको संख्यामा घाईते भएका छन । भिडन्त जारी रहेको छ । अव प्रतिक्रान्ति सुरु भएको छ ।

आन्दोलन शसक्त बनाउन.....संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक भोली मधेशबादको जन्म भूमी सप्तरी राजबिराजमा

Posted by Upendra Mahato on Monday, September 21, 2015

राजा वीरेन्द्र र मरीचमानहरुले पनि दुई चार दिन त ‘खेल्छस् ?’ भनेर पैंठे जोरी खोजेकै थिए नी । भारतले ‘आइज खेलौं’ भनेर के भनेको थियो, बहुदल पो आयो । ज्ञानेन्द्रले पनि सार्कमा चिनलाई पर्यवेक्षक राख्नुपर्छ भनेर ‘खेल्ने हो ?’ भनेर जिस्क्यायो, राजतन्त्र नै गयो । यसपाली प्रचण्ड, सुशील र केपीले फेरी ‘खेल्ने हो ?’ भनेर भनेपछि भारतले नाकाबन्दीकै संकेत गर्दै कडै जवाफ दिएको छ । मन्डले राष्ट्रबादको यो नयाँ विषाक्त बायुले फेरी यो देशमा के के अनिष्ट निम्त्याउने हो, अब त बाबुरामले पनि भविश्यबाणी गर्नेवाला छैनन् ।

मन्डले राष्ट्रबादको यो नयाँ विषाक्त बायुले फेरी यो देशमा के के अनिष्ट निम्त्याउने हो........

Posted by Sarita Giri on Monday, September 21, 2015
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्व निर्धारित कार्यक्रम सोमबार जनकपुरमा संविधानको विरोधमा भएको विशाल जुलुस प्रदर्शनको केहि दृश्य

तुलनात्मक रूप में, भारत में रहे अंग्रेजी औपनिवेशिक शासन से मधेश में रहे नेपाली औपनिवेशिक शासन ज्यादा कठोर रहा है। जैसे क...

Posted by Deepak Kumar Sah on Monday, September 21, 2015
पृथ्वीनारायण शाहले बृटिश ईष्ट इण्डिया कम्पनीलाई तराईको कुत बुझाउँदै पछि मकवानपुर र उपत्यका आफ्नो अधीनमा लिएर सर्वप्रथम राज्यसत्ताको मेरुदण्ड सैन्य संगठनबाट तिरहुतिया सेनालाई हटाई तराईबासीहरुलाई सधैंको लागि पूर्णतः निषेधित गरे । पछि पुस्तौ–पुस्तादेखि उपभोग गर्दै आएका उर्वर–भूमि पृथ्वीनारायण शाहले सैन्यबलद्वारा खोसेर राजपरिवारका सदस्यहरु, भारदारहरु, सैनिक उच्चअधिकारीहरु, उच्च पदस्थ कर्मचारीहरु, राजगुरु, राजपुरोहितको नाममा बक्सीस, विर्ता, जमीन्दारी, जागीरदारी, तालुकदारी, गुठी आदिको रुपमा वितरण गरि तराईबासीहरुलाई भू–दास बनाए र शासक–प्रशासकहरुको ऐशो–आरामको जीवनको लागि ‘तराई’ आवश्यक धनराशी आपूर्ति गर्ने स्रोत बन्यो ।

नेपालको इतिहासको घटना क्रममा १८१४ई. देखि १८१६ ई. सम्म बृटिश ईष्ट इण्डिया कम्पनी सरकार र नेपाल सरकारबीच भएको युद्धको परिणामवाट निर्मित क्षेत्र हो तराईको सिमाना । सिमा निर्धारण भएपछि गोर्खाली राजाले तराईमा आफ्नो संकुचित स्वार्थ पुरा गर्न थाले । गोर्खाली शासकहरुले तराई प्रदेश नेपालमा गाभिएको प्रसंगले गर्दा उपनिवेशिक क्षेत्रको रुपमा हेर्न थाले जसले गर्ला यस क्षेत्रको भविष्य र विकासमा ठूलो असर परेको छ (वर्नाडो एम.२००६) ।

नेपालको मुलुकी ऐनको अदालती बन्दोवस्त २०१२ को ज्यानसम्बन्धी महलको १५२ को दफा (१) को उपदफा १,२,३ र ४ मा उल्लेख भए अनुसार नेपाल र पहाड प्रदेशको बादीबाट १० या १५ रुपैया तथा प्रतिवादी बाट २५ रुपैयाँ जमानत स्वरुप लिने प्रावधान थियो भन्ने मधेश प्रदेशको बादी र प्रतिबादी दुबै बाट १००–१०० रुपैया जमानतको रुपमा लिने प्रावधान उल्लेख पाईन्छ । यहाँ पनि मधेश प्रदेश प्रति भेदभाव गरेको देखिन्छ किनभने जमानतको राशि अन्य प्रदेश भन्दा ४ गुना वढी छ ।

नेपालमा शाह वंशीय राज्य विस्तार भए देखिको क्रियाकलापहरुलाई केलाउदा पहिलादेखि नै नेपालको राजनीतिक शक्ति समीकरणमा मधेस अहिलेसम्म मोफसलका रुपमा रहेको छ (श्रेष्ठ १९९०) । पहाडे सत्ताधारी उच्च बर्गले पहिलेदेखि नै आफुलाई सुसंस्कृत र सभ्य ठान्दै सिमावर्ती तराईका मानिसलाई मधिसे भनेर तल्लो दर्जाका नागरिकको रुपमा व्यवहार गरेका थिए (ह्योमे के २००६) एकीकरणपछि पनि नेपाली शासकहरुले तराईलाई उपनिवेशका रुपमा व्यवहार गरे । यसबारे महेशचन्द्र रेग्मी (१९८४, ह्योमे के, २००५मा उधृत) ले लेखेका छन् ः तराईलार्इृ भर्खरै स्थापित नेपालको शक्तिको श्रोत (कन्स्टिचुयन्ट युनिट) का रुपमा रहेका पहाडे मूलका काठमाण्डौका कुलिन र भारदारहरुलाई आर्थिक र अरु किसिमले लाभ पु–याउने उपनिवेसका रुपमा लिइएको थियो ।

नेपाल सरकारको तराई प्रति नीति जहिले पनि दोधारे रहिआएको छ (श्रेष्ठ १९९०) । शाह शासन काल (सन १७५०—१८४५) देखि तराईलाई उपनिवेश ठानेर यसका श्रोतहरुको उपयोग गरियो । यसै गरि राणा शासनकाल (सन १८४६—१९५१) का शासकहरुले पनि तराईको विकास गर्न आवश्यक ठानेन । तराईमा शासन गर्ने, शोषन गर्ने तर विकास नगर्ने विभेद होईन ?

सन् १९७० को दशकको शुरुमा सरकारले भुतपुर्व सैनिक र अरु पहाडियाहरुलाई मधेसमा वसोवास गराउनुको मुख्य उदेश्य मधेसीहरुको जनसंख्या घटाएर मधेसीहरुलाई मधेसमा अल्पसंख्यामा पु–याउनु हो भनेर नेपाली समाचारहरुले लेखेका थिए (गेइज १९७५) । सन् १९६५ मा तत्कालिन राजा महेन्द्रको सवारी अछाम हुँदा भएको हुकुम वक्समा तराईको उर्वरा वन जंगल भूमीमा सत्तालाई सहयोग गर्ने परिवारलाई वसाईसराई गराउने भन्ने निर्देशन भएबाट पश्चिम तराईका जिल्लाहरुमा वन फडानी गरि पहाडीहरुलाई बसाए तर थारु कमैयाहरुले जग्गा पाएन (सुसान, जे र अन्य १९९५) ।

पुनरवास कम्पनीको नाममा सन् १९८५ सम्ममा ३,५६,४०० विगहा तराईकोे वन फाँडेर ८३ हजार परिवारलाई राज्यसत्ता टिकाउन र राजनैतिक सोचले समर्थकहरुलाई वसाईसराई गराए (अधिकारी जे र अन्य २००६) । २०२० सालदेखि २०४१ सालसम्ममा अधिराज्य भरिमा ५,७०,००० हेक्टर वन विनास गरे जसमा हुलाकी मार्गको वेवास्ता गरि वन काटी महेन्द्र राजमार्ग निर्माण गरे र सवै जग्गा सत्ता नजिक भएका पहाडी समुदायलाई नै वितरण भयो ।

चुरेकोफेदी भएर महेन्द्र राजमार्ग किन बनायो ? सडक जनतालाई चाहिनछ कि जंगललाई ? यसबाट कति प्रतिशत मधेशीलाई पहुँच वढ्यो ? सबभन्दा जेठो हुलाकी राजमार्ग किन राज्यको प्राथमिकतामा परेन ? अहिले पनि राजमार्गको धेरै जसो ठुलो शहरमा पहाडीहरु गैरकानुनी रुपमा बसका छन् । कानुनी राज्यमा वन काटेर ठला ठुला बिल्डीगं बन्दा सरकार र अख्तियार मौन र मुख दर्शक देखिन्छ । के यो पक्षपात होइन ? यस्तो गर्ने गराउने भ्रष्टाचारी होईन ? कहिँ यो गेईज र स्कारले औलाएका कुटिल अघोसित नीति त होईन ?

सरकारले मधेसमा पुनर्वास गराउने माध्यमवाट मधेसको जनजातिय र सांस्कृतिक परिवर्तन गराउने हिसावले क्रमवद्ध प्रयासहरु थालि नेपाली राज्यले मधसीहरुको विरुद्ध राज्यको यो रणनीति अपनाएको थियो (स्कार १९९५) ।

More than 51% citizen of Nepal rejected constitution 2072 on day of announcement.

Posted by Satendra Sah on Monday, September 21, 2015

आश्विन ४, २०७२- साेमबार बिहानैदेखी प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विराटनगरको महावीर चोकमा भएका...

Posted by मधेसी लोकेन्द्र on Monday, September 21, 2015

जनकपुर मा भर्खरै हजारो जनता हरु नेपाल को सम्बिधान को बिरोध मा जुलुस निकालेका छन ।ल हेर्नुस भिडियो कती जनता छन

Posted by Condition of Janakpur Dham on Monday, September 21, 2015

No comments: