Thursday, September 17, 2015

यो संघीयता हुँदै होइन

जे पास भएको छ त्यो संघीयता हुँदै होइन।

पंचायत ले पनि आफु लाई प्रजातंत्र नै भन्थ्यो।

यो जे पास भएको छ त्यो एकात्मक व्यवस्था नै हो, सुधारिएको एकात्मक व्यवस्था। यो संघीयता हुँदै होइन।








लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

No comments: