Friday, September 11, 2015

कांग्रेस एमाले एमाओवादी फोरम लोकतान्त्रिक पार्टी को छोड़ दो

सुशील कोइराला र केपी ओली दुश्मन, प्रचंड र बिजय गद्दार। यी चार जनाको पार्टी को केही नामोनिशान बाँकी राख्नु हुँदैन अब मधेसमा। यी चार जनाको पार्टी छोड़ भनेर अभियान चलाउनु पर्छ। एक जना पनि मधेस मा यी चार को पार्टी को सदस्य बनिरहन मिल्दैन अब।

गुलामी को जंजीर को तोड़ दो, कांग्रेस एमाले एमाओवादी फोरम लोकतान्त्रिक पार्टी को छोड़ दो।

प्रत्येक मधेसी ले आफ्नो इच्छा को मधेसी मोर्चा को सदस्य पार्टी को सदस्यता लिने अथवा नया पार्टी खोल्ने। शक्ति को स्रोत तिमी हो। तिमीले दिएको शक्ति को बलमा नै आज यत्रो अन्याय भएको छ। त्यो शक्ति फिरता लेउ।




No comments: