Monday, September 07, 2015

राजतन्त्र पनि क्रांति बाट नै आएको हो

राजतन्त्र पनि क्रांति बाट नै आएको हो। २००७ साल को क्रांति बाट। बाबुराम जी ले काँग्रेस, एमाले र एमाओवादी पनि क्रांति बाट नै आएको भन्ने गरेको कुरा को कुनै तुक छैन।

प्रचंड प्रतिगामी हो
सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो
यो एकात्मक व्यवस्था को अंतिम महिना हो
पंचायत ढल्यो, राजा ढल्यो, अब ढलने पालो एकात्मक व्यवस्थाको
गिरिजा को सालिक ढालेको सुशील ले हो
गिरिजा सद्दाम हुसैन कोइराला

No comments: