Monday, September 14, 2015

अब हुलाकी राजमार्ग बन्ने भो

अब हुलाकी राजमार्ग बन्ने भो। पहाड़ी हरु, आफु पनि नबनाउने, भारत ले बनाउन खोज्यो भने त्यहाँ पनि भाँजो हाल्ने। भारत ले आफ्नै भूमिमा बोर्डर मा सड़क बनाउन खोजे त्यहाँ पनि विरोध गर्ने। Evil मान्छे हरु। मधेस सरकार को प्रथम प्राथमिकता नै यो हुलाकी राजमार्ग रहन्छ।


No comments: