Thursday, September 24, 2015

अंगीकृत लाई राष्ट्रपति र प्रधान मंत्री पद न पाउने गर्न सकिन्छ

अंगीकृत लाई राष्ट्रपति र प्रधान मंत्री पद न पाउने गर्न सकिन्छ। त्यो दुई पद सम्म ठीक छ। तर अहिलेको लिस्ट त मधेस को बुहारी लाई दोस्रो दर्जाको नागरिक बनाउने किसिमको छ। कि नेपाल पनि मेक्सिको बन्न तयार हुनुपर्यो।

होइन भने छिमेकी देश सँग को बिहेबारी लाई एउटा केटेगरी, बाँकी लाई अर्को केटेगरी गर्न सकिन्छ।


No comments: