Saturday, September 05, 2015

मधेसी क्रांति ३ र मधेसी जनजाति क्रांति २०१५ बीच फरक

यो यदि मधेसी क्रांति ३ थियो त देश पिटिक्क दुई टुकड़ा हुने, अहिले सम्म भइसकेको हुने। तर यो मधेसी क्रांति ३ होइन। यो मधेसी जनजाति क्रांति २०१५ हो। आंग कामी शेरपा थारु को लागि जेल गइरहेको क्रांति हो। मगरात को लागि तमुवान ले आवाज उठाइरहेको क्रांति हो। यो तामांग र नेवार को चार बिलियन डॉलर को लड़ाई हो। 

मधेसी क्रांति ३ र मधेसी जनजाति क्रांति २०१५ बीच फरक यही हो। यस मधेसी जनजाति क्रांति २०१५ ले देशको राजनीति तख्तापलट गर्छ। निर्दल बाट बहुदल मा जानु सानो तख्तापलट थियो। राजतन्त्र बाट गणतंत्र मा जानु त्योभन्दा ठुलो तख्तापलट थियो। तर त्यो सबै भन्दा ठुलो तख्तापलट अब हुन लागेको छ। 

मधेसी जनजाति क्रांति २०१५ को उत्कर्ष यही हो कि अब मधेसी र जनजाति ले मिलेर लगातार एक पीढ़ि सम्म सारा देश माथि शासन गर्छ। 

यो मधेसी जनजाति क्रांति २०१५ हो। Hello, Madhesi Janajati Kranti 2015 Calling.

पंचायत ढल्यो, राजा ढल्यो, अब पालो एकात्मक व्यवस्थाको। 


No comments: