Thursday, August 13, 2015

Secularism



सीमांकनप्रति दैलेखबासी पनि असन्तुष्ट
भेरी-कर्णाली प्रदेशको माग
धर्ना सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति कृष्णकुमार वीसीले प्रदेशहरुको सीमांकनबाट सबैभन्दा बढी मार भेरी–कर्णालीलाई परेको बताए । ‘सिमांकन अवैज्ञानिक भयो । बाँके र बर्दिया बिनाको भेरी अञ्चल लावारिसे हुने निश्चित छ’, उनले भने, बरु रुकूम, सल्यानको साटो बाँके र बर्दिया जिल्लासँगै हाम्रो प्रदेश कायम गरिनुपर्छ ।’ एमाले अध्यक्ष रविन्द्रराज शर्माले अखण्ड मध्यपश्चिम हुनैपर्छ भन्ने आफूहरुको जोड प्रष्ट पारे । ‘आधारभूत रुपमा भेरी र कर्णालीका जिल्लाहरु समेटेर बेग्लै प्रदेश बनाउनुपर्छ । त्यसमा राप्ती पनि मिसाउन सकिन्छ भने सुनमा सुगन्ध भैहाल्यो’ शर्माले भने ।

No comments: