Sunday, August 30, 2015

In The News (47)

चीन-पाकिस्तान के इशारे पर कुचले जा रहे मधेशी
नेपाल सुलग रहा है तो उसके पीछे भारत विरोधी ताकतें हैं। वे नहीं चाहती कि सदियों पुराना रिश्ता बना रहे। सामरिक दृष्टि से भी तराई में हो रही उथल-पुथल हिंदुस्तान के लिए ठीक नहीं है। नेपाल की संविधान सभा के सदस्य (सांसद) इस स्थिति को भांपकर घबराए हुए हैं। भारत सरकार और अंतरराष्ट्रीय बिरादरी को ऐसे हालातों की जानकारी देने के लिए मंगलवार को तीन सांसद सिद्धार्थनगर मुख्यालय पहुंचे। कहा कि संकेत मिल रहें हैं कि

चीन और पाकिस्तान के इशारे पर मधेशियों को कुचला जा रहा है।

....... सांसद अभिषेक प्रताप शाह ने कहा कि आंदोलन अब नेपाल की आबादी में 51 फीसद हिस्सा रखने वाले मधेशियों के लिए स्वाभिमान का सवाल बन गया है। मेची से महाकाली नदी तक बसे मधेशियों का रिश्ता भारत के दार्जिलिंग से उत्तराखंड तक है। फिर भी हमारी राष्ट्रीय पहचान पर प्रश्न खड़े किए जा रहे हैं। वर्तमान शासक वर्ग मधेशी व थारुओं का दमन इसलिए कर रहा है ताकि भारत-नेपाल मैत्री संधि टूट जाए और पहाड़ पर प्रभाव रखने वाले चीन-पाकिस्तान परस्त नेता उनकी गोद में खेलने लगें। ........ सांसद नरसिंह चौधरी ने कहा कि नेपाल के महाराज जनक का अयोध्या के महाराज दशरथ से नाता रहा है। उस रिश्ते को समाप्त करने की साजिश रची जा रही है। पहले हमारी संपर्क भाषा हिंदी पर आपत्ति की गई, फिर नागरिकता के मसले पर अवरोध पैदा किए गए और अब पहाड़ी इलाके को मधेशी क्षेत्र में मिलाने का प्रयास किया जा रहा है, जो स्वीकार्य नहीं है। ...... सांसद बृजेश गुप्त ने कहा कि नेपाल की मीडिया शासक वर्ग की पिछलग्गू हो चुकी है और इसीलिए हम भारत की शरण में आए हैं। मधेशी समुदाय अङ्क्षहसक आंदोलन कर रहा है लेकिन प्रदर्शनकारियों के बीच शासक वर्ग के गुर्गे घुसपैठ कर हिंसा कर रहे हैं। कैलाली कांड को दुर्भाग्यपूर्ण करार देते हुए गुप्त ने कहा कि मधेश आंदोलन में अब तक 52 लोग शहीद हो चुके हैं और शासक वर्ग हमसे संवाद नहीं बना रहा। शासक वर्ग का आरोप है कि हम पृथक प्रदेश बनवाकर भारत में शामिल हो जाएंगे जबकि हम नेपाल के नागरिक हैं और वहीं रहना चाहते हैं। ....... सांसदों ने डुमरियागंज के सांसद जगदंबिका पाल को मधेशी आंदोलन का दस्तावेज, पत्र के रूप में सौंपा। यह पत्र प्रधानमंत्री नरेंद्र मोदी, गृहमंत्री राजनाथ सिंह व विदेश मंत्री सुषमा स्वराज को संबोधित था। पाल को पत्र सौंपते वक्त ये सांसद भावुक हो उठे।

पाल ने उन्हें आश्वस्त किया कि वह प्रधानमंत्री और भाजपा के राष्ट्रीय अध्यक्ष अमित शाह को नेपाल के घटनाक्रम से अवगत कराएंगे।

राजेन्द्र महतो भन्छन्,‘टीकापुर घटना निन्दनीय’
‘सदियौँ देखि मधेसी भूभागमा मधेसी र पहाडी समूदाय मिलेर बसेका थियौँ, दुबै समुदायको जनसंख्या सन्तुलन पनि मिलेको थियो ’ उनले भने, ‘तर, अहिले प्रदेसको सीमाकंन गर्दा पूर्वको

सुनसरी, मोरङ र झापालाई मधेसबाट काटेर पहाडमा मिलाइयो ।’

..... ‘टीकापुरमा हामी थारु समुदायको हौसला बुलन्द गर्न गएको थियौँ,’ कान्तिपुरसित उनले भने, ‘तर, बडा अजिब घटना भइदियो ।’ ..... ‘यसपाली अधिकारका लागि अन्तिम लडाईं हुन्छ,’ उनले भने, ‘आरपारको लडाईं ।’ मोर्चाले पेस गरेको ४ बुँदे सर्तमा सरकारको जवाफ आएपछि के गर्ने बारे निर्णय लिइने उनले जनाए । ...... मधेसका लागि राजनीति गर्ने अन्य दले पनि संविधान सभामा राजीनामा दिएर जनताबीच सडकमा आए आन्दोलन छिट्टै उत्कर्षमा पुग्ने बताए । .....

‘मोर्चाका अन्य दलका सभासदले पनि राजीनामा गरे आन्दोलन २४ घन्टामा उत्कर्षमा पुग्छ ।’

...... मधेसको सबैभन्दा पूरानो पार्टी भएपनि विगतमा एकाध गल्ती गरेकाले आफ्नो पार्टीले जनमत गुमाएको महतोको कथन छ । ‘०६४ मा अन्तरिम संविधान जारी गर्ने बेला पार्टी सरकारमा थियो,’ उनले विगत सम्झिए,

‘मधेस विरोधी संविधान जारी हुँदा पनि हामी सरकारमै टाँसिइरह्यौँ । संविधान अर्कैले जलाएर रातारात मधेसको नयाँ शक्ति बने ।’

योगेश भन्छन् : सुशील सत्ता लोभी, दाहाल गलत संगतमा
के बोलेका थिए योगेशले ?
राष्ट्रपति रामवरण यादव ..... ८ वर्षसम्म शीतल निवासमा रहँदा पनि कुर्सी मोह उस्तै । आउने दसैं, तिहार, छठ पनि शीतल निवासमै मनाउने मनशाय बोकेका । ..... प्रधानमन्त्री सुशील कोइराला ...... बाहिर सादगी भए पनि सत्ताका महालोभी । माघ ८ मा संविधान बन्न नदिने कारकमध्येका एक व्यक्ति । ..... कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा ... अखण्ड सुदूरपश्चिम भनेपछि जुरुक्कै उठ्ने । प्रधानमन्त्री बन्न भारतीय च्यानल मिलाउने धूनमा । ....... कांग्रेस उपसभापति रामचन्द्र पौडेल .... ठीकै व्यक्ति । तर, भूमिका नपाएर आफैंभित्र हराएका । ..... एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ..... ठीकै राजनीतिज्ञ । तर, एमाओवादीका गलत विचार बोकेका नेताहरुदेखि थिचिएका । ..... एमाओवादी नेता बाबुराम भट्टराई ... गलत मनोदशा बोकेका बौद्धिक राजनीतिज्ञ । नेपाललाई राष्ट्र नभएर राष्ट्रमण्डलको परिभाषा दिएर मुलुक छिन्नभिन्न बनाउने अभियन्ता । ....... एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ..... ज्वाईँ र बुहारीलाई नागरिकतामा एउटै मापदण्ड अपनाएर नेपालीलाई नै अल्पमत पार्ने अभियानका सारथी । सेनालाई कमजोर बनाउने रणनीतिका योजनाकार । ...... उपेन्द्र यादव/राजेन्द्र महतो .... मधेसका नाममा उपद्रो मच्चाउन उद्धत । .......

कांग्रेस ... जाति, भाषा, धर्म, संस्कृति र पहिचानका मुद्धा कहिल्यै नबुझ्नेहरुको समूह ।

... एमाले .... सन्तुलित भूमिकामा । कांग्रेस–एमाओवादीलाई मिलाउँदा हैरानी खेपेको पार्टी । .... एमाओवादी .... गलत विचार एजेन्डाको अगुवाई गर्दा विघटनको संघारमा । ....... धर्म परिवर्तनमा केही क्रिश्चियन धर्मराष्ट्रका राजदूतहरु लागेका छन् । वार्तामा बस्ने हाम्रा पार्टीका नेताहरुलाई पनि धम्क्याउने गरिएको छ । .... योगेशले संविधान आगामी मंसिरमा जारी गर्नुपर्ने बताउँदै भने, ‘त्यसैदिन स्थानीय निकायको चुनाव पनि गर्नुपर्छ ।

स्थानीय निकायको चुनाव भएपछि उपेन्द्र यादव र राजेन्द्र महतोका कार्यकर्ता पनि गाविस अध्यक्ष, मेयर, उपमेयर हुन लाग्छन् । अहिलेजस्तो राजनीतिक बेरोजगारी अवस्था रहँदैन ।’



बर्मेली नागरिक भन्छन्, ‘नेपाल सरकार हामीलाई बचाई देऊ’
बन्दका कारण १७ बर्मेली नागरिक १० दिनदेखि अलपत्र
उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्, बुझदैनन् पनि । साथमा भएका सबै पैसा सकिएको छ । काडमाडौ हिंडेका उनीहरु विराटनगर बसपार्कको गेस्ट हाउसको एउटा कोठामा कोच्चिएर बसेका छन् । बन्दका कारण उनीहरु घर न घाटका झैं भएका छन् । .... १० दिनदेखि गेस्ट हाउसमा बस्नुपरेपछि भएका सबै पैसा सकिएको बताए । जुबेरले भने, ‘हामी सबैजना मिलाएर २५ हजार जति नेपाली पैसा थियो, सबै सकियो, अब त लज भाडा तिर्न र खान पनि समस्या भएको छ ।’ ..... जुबेरले भने ‘बालवालिकालाई सुताएर हामी जागै रात काट्छौं ।’ ..... पैसा सकिएपछि होटेलमा खान सक्ने अबस्था नहुदा १७ जनाको यो समुह चारदिन यता बसपार्कमा यातायात ब्यबसायी आबद्ध बिभिन्न संघसंस्थाले सञ्चालन गरेको नि:शुल्क खाना खुवाउने स्थानमा गई भोक मेटाउने गरेका छन् । ....... पैसा अभावमा बच्चालाई दुध खुवाउन नसकिएको उनले बताए । यी अलपत्र परेका समूहमा रहेका तीन महिने आयसाको शरीर ज्वरोले तातिएको छ । ‘खाने बस्ने उपाय छैन् कहाँबाट औषधी ल्याउनु’ आयसाका पिता हाफिजले बर्मेली भाषामा बोलेको कुरालाई हिन्दीमा अनुवाद गरी जुवेरले भने । ..... १० दिनदेखि गेस्ट हाउसको कोठामा बसेको यो समूहले चार दिनको भाडा मात्रै तिरेको छ । गेस्ट हाउसकी संचालिका माया राई भन्छिन्, ‘बन्दले हाम्रो आफनै विजोग छ, उनीहरूलाई कसरी पाल्नु ?’ आफूले भाडामा कोठा लिएर गेस्ट हाउस संचालन गरिरहेकाले निुशल्क रुपमा १७ जनालाई राख्न नसक्ने राईले बाध्यता सुनाए । .... तत्काल गाडी खुलेपनि आफुहरूसित भाडाको पैसा समेत बाँकी नरहेको उनीहरूले बताए । जुबेरले भने ‘अब त नेपाल सरकारसँग मात्रै आश बाँकी छ ।’ ‘हाम्रो बिन्ती छ । हामीलाई बचाइदिनूहोस ।’
वामदेवको ठाडो प्रस्तावमा व्यक्तिलाई करोडौ रकम बाँडियो

बिना आधार गृह मन्त्रालयको प्रस्तावमा सरकारले फेरी करोडौ रुपैयाँ वितरण गरेको छ ।

..... त्यस्तै चितवनका जागृत प्रसाद भेटवाललाई पनि २५ लाख रुपौया दिएको छ । ....... यसरी सरकारले गृहमन्त्रालयको आदेशमा बिभिन्न समयमा लाखौ रुपैयाँ बाँडेको छ ।
कर्फ्यू लगने के बाद आगजनी कैसे हुई ? जबाब सरकार को देना पड़ेगा – मधेश विद्रोह-३
मधेश विद्रोह-३ शुरू हो चूका है। अब तक सप्तरी के भारदह में राजीव राउत, रुपन्देही के बेलहिया में दुर्गेश यादव, लुम्बिनी में सुनील यादव, रौतहट के गौर में राजकिशोर ठाकुर शहीद हो चुके है। ...... सदभावना पार्टी के इस्तिफे और टीकापुर के अकल्पनीय घटना के बाद आंदोलन में उफान दिखा। बाकी बचे दल फोरम लोकतान्त्रिक, रामसपा और मधेशी राष्ट्रीय मुक्ति मोर्चा नेपाल (क्रन्तिकारी) भी कही छूट ना जाएं ये सोच कर वे भी आंदोलन में कूद पड़े। ...... अलग देश के मांग वाला सीके राउत समूह भी ये संबिधान हमारा नहीं है कहकर पल्ला झाड़ लिया। फिर सीके राउत नज़रबंद है कहकर मुह फेर लिया। जबकि सुनने में आता था की सीके जहा जाते है पचीस हजार लोगो की भीड़ लग जाती है। ये हजारो समर्थक उन्हें नजरबन्द से मुक्त कराने क्यों नहीं आएं। ......

इस आंदोलन के मुद्दे क्या है स्पष्ट नहीं है।

सिर्फ सड़को पर एक मधेश का नारा सुनाई देता है जबकि यही मधेशी दल दो प्रदेश पर सहमती कर चूका है। ......

मधेश बिद्रोह १ में फोरम कोई दल नहीं था इसलिए इसके मंच पर हरेक मधेशी सहभागी हुआ। आज सभी दल अपने अपने बैनर में है बाक़ी मधेशी इनके बैनर में नहीं जाना चाहता जिस कारण मजबूती नहीं आरही है।

सत्ता मोह में इस्तीफा नहीं देना भी संदेह का बड़ा कारण बन रहा है। ......

गृहयुद्ध ही क्यों ना हो स्थाई सत्ता एक मधेश प्रदेश, जनसँख्या अनुसार प्रतिनिधित्व और भाषिक अधिकार देने नहीं जा रही है।

No comments: