Monday, August 10, 2015

In The News (13)

विहे गरेर आउने विदेशी महिला पुरुषलाई नागरिकतामा समानता
नेपाली नागरिकसंग विहे गरेर आउने महिला र पुरुषबीचको विभेद हटाउने व्यवस्था गरेको छ। ..... धारा १२ को (१) नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी नागरिकले चाहेमा प्रचलित कानुन बमोजिम अंगीकृत नेपाली नागरिकता दिइने छ। ..... नागरिकता दिदाँ बाबु र आमा दुवै चाहिने व्यवस्था भने अझै कायम छ।
कपिल किन टिभीमा काम गर्न चाहँदैनन्?
नक्शा परिवर्तन हुनसक्छ: दाहाल
संवाद समिति र विशेष समिति यथावत रहेकाले संघीयताको नक्शामा पुनर्विचार गर्ने बाताए l
थरूहट आन्दोलन चर्किदै
कैलाली कञ्चनपुरका थारूहरू थरुहट स्वयत प्रदेशको माग गर्दै सोमबार पनि पुरै बजार बन्द गरेका छन्। ..... थरुहट आन्दोलन परिचालन सघर्ष समितिले शनिबारदेखि नै कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा विरोध जुलुस, विरोध सभा र मसाल जुलुस प्रदर्शन गर्दै आइरहेका छन्। त्यसै सन्दर्भमा सोमबार पनि धनगढीको क्याम्पस चोकबाट विरोध जुलुस निकाली पार्क मोडमा पुगी कोणमा परिणत भएको थियो। ..... “राज्य पुर्नसंरचना गरिनु भनेको भुगोल मात्र मिलाएर हुदैन। उत्पीडनमा परेका जनताको समान अधिकारको लागि राज्य सत्तासंगको पहुचलाई पनि जोड दिनु पर्छ। तर हाम्रा नेताहरुले जनता जनता लडाउने अन्तर विरोध सृर्जना गराईरहेका छन्।” ..... सुदुर पश्चिमका ठूला भन्ने नेताहरुलाई कैलाली कञ्चनपुरमा राजनीति नगर्न आग्रह गर्नु भयो। उनले ६ नम्बर प्रदेशबाट कैलाली कञ्चनपुरलाई नअलग्याए नेपाल सरकारलाई असहयोग हुने खालको आन्दोलन गर्ने चेतावनी दिए।

No comments: