देश तोड्ने कुरा

सीके राउत ले खोजेको समानता। मैले खोजेको समानता। समानता न पाए सीके राउत ले देश तोड्ने। मैले समानता नपाए देश तोड्ने होइन, reverse colonization गर्ने हो। यो भारतीय शताब्दीमा पनि कहीं नेपाल जस्तो २००% भारत डिपेंडेंट देशमा भारतीय दोस्रो दर्जाको नागरिक भएर बस्छ?


Comments