Thursday, October 09, 2014

मैले चाहेको मधेश

मैले चाहेको मधेश भारतको गुजरात जस्तो छ। गुजरातमा भारतभरिका मानिस झुम्मिन्छन्। गुजरातले आर्थिक प्रगति गरेकोले। म मधेशको त्यस किसिमको आर्थिक प्रगति हेर्न चाहन्छु। मधेशको यस्तो सारहो आर्थिक प्रगति होस् कि नेपाल भरिका मानिस झुम्मीउन। 


No comments: