Thursday, October 09, 2014

जातीय राज्य नमानेको केपी ओलीले भौगोलिक राज्य पनि त मानेको छैन

जातीय राज्यको परिकल्पनासमेत गर्न नसकिने ओलीको भनाई

जातीय राज्य नमानेको केपी ओलीले भौगोलिक राज्य पनि त मानेको छैन। केपीले नमानेको संघीयता नै हो। गाँठी कुरा त्यो हो।


भित्री मधेश भनेको मधेश नै हो। भने पछि भित्री मधेश सहितको पुर्व तराई र पश्चिम तराई र कोशी, गण्डकी र कर्णाली। केन्द्र सरकारको बजटको एक तिहाई यी ५ राज्यलाई जनसंख्याका हिसाबमा बाडिने। ७५ जिल्ला कायम राख्ने। राज्य सरकारको बजटको एक तिहाई त्यसरी नै जिल्ला जाने। जिल्लाको एक तिहाई गाउँ शहरलाई।

यस्तो किसिमको पावर devolution स्वीकार छ केपीलाई?

रह्यो भाषाको सवाल। एक भाषा भन्ने केपीले खुम बहादुरले एक धर्म भन्दै छ। उसको खोल्न लागेको नया पार्टीको सदस्यता लिए  हुन्छ। 

No comments: