Monday, October 13, 2014

तराईमा तीन राज्य

काँग्रेसले तराईमा तीन राज्य हुने नक्शा ल्याए भन्दैछ। तर उसको नक्शामा मैले तराईमा दुई राज्य मात्र देखिराखेको छ। भुल्चुक माफ। तराईमा तीन राज्य हुने नक्शा म प्रस्तुत गर्न चाहन्छु। पहाडबाट तराई झरेका पर्वतेहरुलाई lonely नहोस् भनेर मैले डडेलधुरा तराई राज्यमा मिसाएको छ, त्यसै गरी इलाम पनि। चितवन र मकवानपुर सँगै छन। एक दुइ अरु जिल्ला थप्न सकिन्छ। 


No comments: