Friday, February 28, 2014

A Unified Madhesi Party Will Sweep The State Elections In The Terai

सप्तरीमा ‘मधेशी मोर्चा गठन’


सप्तरी, १ माघ । मधेशकेन्द्रित दलका सप्तरी जिल्लामा जिल्लास्तरीय मधेशी मोर्चा गठन गरिएको छ । जिल्लामा मधेशी मोर्चा गठन गर्दै उनीहरुले जिल्लाको तथा मधेशको हकका लागि सामूहिक रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गठन भएको मोर्चाले मधेशी जनताको भावनाअनुरुप अधिकार सम्पन्न शक्तिशाली संघीय संविधान निर्माणका लागि दबाव दिने उद्देश्य लिएका छन् । जिल्लास्थित विकासीय कार्यालयलगायत अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरुमा भइरहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्ने, सेवाग्राहीलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गराउने, सबै गतिविधि पारदशी गराउने लगायतका कार्य गर्ने जनाएको छ । मधेशी जनअधिकार फोरम, नेपालका जिल्ला अध्यक्ष युसुफ अलीको संयोजकत्वमा बनेको मधेशी मोर्चामा जिल्लास्थित सबै मधेशवादी दलहरुले सहभागिता जनाएका छन् । मोर्चाको सदस्य सचिवमा फोरम लोकतान्त्रिकका जिल्ला सचिव भोगेन्द्र चौधरीलाई चयन गरिएको छ । सदस्यहरुमा लोकतान्त्रिककै जिल्ला अध्यक्ष शैलेशकुमार चौधरी, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनीलकुमार झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला संयोजक गजेन्द्र मण्डल, तराई–मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष भागवत मण्डल छन् । यस्तै तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष मुनीलाल साह संघीय सद्भावनाका जिल्ला अध्यक्ष जागेश्वर राय, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का जिल्ला अध्यक्ष दानी मण्डल र नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष मंगल राय पनि सदस्यमा रहेको मोर्चाका सदस्य सचिव भोगेन्द्र चौधरीले मंगलबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ । 
Enhanced by Zemanta

Yadav

Thursday, February 06, 2014

KP Oli Could Be Prime Minister Within A Year

English: leader of CPN UML
English: leader of CPN UML (Photo credit: Wikipedia)
317

If the UML and the Maoists merge, and if all the Madhesi and Janajati parties become one, those two parties together would have an easy majority just in time for when the constitution is expected to have been written up.
Enhanced by Zemanta

317


Enhanced by Zemanta
बाबुराम भट्टराईसंग-05.02.14

A Unified Communist Party Would Be A Good Thing

English: leader of CPN UML
English: leader of CPN UML (Photo credit: Wikipedia)
ओलीले भने, ‘अब एमाओवादीसँग पार्टी एकीकरण’

Baburam Bhattarai first brought this up. Now KP Oli is saying this. I think the communist parties coming together would be a good thing, just like the Madhesi parties coming together would be a good thing. Perhaps Ashok Rai can be part of that unification of the Madhesi parties. And we end up with three poles in national politics. That will be a tidier situation.

It would be good to have a simple party name: Communist Party of Nepal (CPN).
Enhanced by Zemanta