Saturday, February 03, 2007

The Accurately Named Krishna Pahadi

Krishna Pahadi is one of the heroes of the April Revolution. So is Gagan Thapa. But both have failed the Madhesi Movement. Both have failed to see this as the second, essential chapter of the April Revolution. They are both Pahadis who buy into the Pahadi propaganda that the Madhesi Movement is somehow being steered by the royalists and the Hindu supremacits.

I have not heard one slogan for the king in this movement. There has not been one slogan for a Hindu state in this movement.

This movement wants a federal republic, and it wants it now. Instead of accusing the Madhesi Movement of being royalist, Girija should look in the mirror. Look who is talking.

A revolution does not hold dialogue. A revolution gets its basic demands fulfilled. That is what happened in April, that is what will happen now. And the so-called progressives among the Pahadis will have to start making sense soon.

There are many Janajatis who have come out saying the same thing as the prejudiced Bahun-Chhetris. A Madhesi-Janajati coalition is not going to be possible if the Janajatis do not learn how to choose sides. The Janajati are going to have to stop buying into the official Bahunbaadi propaganda that this Madhesi Movement is the work of the royalists and the Hindu supremacists.











Gagan Thapa On The Terai
Devendra Raj Panday, Sunday, December 10, 7 PM, Satya Narayan Mandir
Krishna Pahadi At New York University
Krishna Pahadi November 6 Sunday 5 PM
Krishna Pahadi 1
Krishna Pahadi 2
Krishna Pahadi 3

-कृष्ण पहाडी-

१५ जनवरी २००७ अर्थात् २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान जारी भयो । अन्तरिम संविधानका केही बूँदा मधेशी विरोधी रहेको भन्दै मधेशी जनअधिकार फोरमले त्यसको भोलिपल्टै अर्थात् माघ २ गते मधेश बन्दको घोषणा गर् यो । बन्दको पूर्व सन्ध्यामा माघ १ गते राती तराइको शहरहरुमा मसाल जुलुस पनि भएको रहेछ । माघ १ गते राती विराटनगर हवाइअड्डा उत्रदा रिक्सा चालकबाटै आज शहरमा जुलुस निस्किएको कुरा मैले सुनेको थिए । जुलुसमा दुई÷तीन सय सहभागी भए पनि भोलिपल्टको बन्द सफल गराउन बलजफ्ती त्रास सिर्जना गर्ने काम चाही भएको भन्ने कुरा केही कोणबाट सुनियो ।
माघ २ गते विराटनगर लगायतका शहरहरु बन्द रहे । यसैक्रममा मधेशी जनअधिकार फोरमले काठमाडौंमा विरोध प्रदर्शनको क्रममा अन्तरिम संविधान जलाउने कार्य गरेको भन्दै सरकारले फोरमसँग सम्बद्ध करिब दुई दर्जनलाई पक्राउ गरेको समाचार प्रकाशमा आयो । धेरैले सोचे अरु जुलुस प्रदर्शन जस्तै पक्राउ परेकाहरु रिहा भइहाल्नेछन् । तर यस पटक त्यस्तो भएन ।

माघ ५ गतेसम्म अर्थात् तीन दिनसम्म पूर्जी थमाएर फोरमका एक दर्जन बढी कार्यकर्तालाई थुनिराख्ने काम सरकारले गर् यो । शान्तिपूर्ण मानिएको प्रदर्शनबाटै पक्राउ परेका फोरमका कार्यकर्ताहरुलाई तीन रातसम्म थुनेर सरकारले पहिलो भूल गर् योजसरी भए पनि निहुँ खोजेर आन्दोलनलाई अघि बढाउन र तन्काउन उद्दत एवं आतुर फोरमका कार्यकर्ताहरुले माघ ५ गते दिउँसो आपुू रिहा भएपछि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा र माफी माग्नु पर्ने अडान राखेर रिहा हुन नमान्नुलाई माथि उल्लेखित फोरमको रणनीतिकै अङ्गको रुपमा लिन सकिन्छ । माघ ५ गते दिउँसो देखि सिराहाको लाहानमा फोरमका कार्यकर्ताहरुको रिहाइको माग राखेर भइरहेको प्रदर्शन र चक्काजाममा गोली चलाउने अपराधिक कार्य गरेर माओवादी कार्यकर्ताले झनै ठूलो भूल वा अपराधिक कार्य गरे । विगतमा बन्दका दौरान हुने आगजनी र तोडफोडको संस्कृतिलाई माओवादीले मलजल गर्दै आइरहेको थियो । अर्काले गरेको बन्द वा प्रदर्शनमा आपुू नागरिक सरह केही समय पर्खने धैर्यता र संयम माओवादी कार्यकर्ताले देखाउन सकेको भए संभवत यत्रो स्वरुपको क्षति भइहाल्ने थिएन । तर प्रदर्शन माझ आपुू माओवादी भएको खुलासा गर्दै अघि बढ्न खोज्दा अर्को दुर्घटना भयो । माओवादी कार्यकर्ताले आपुूलाई अझै पनि नयाँ राज्य सत्ताको प्रतिनिधि वा संवाहक भएको दम्भ पालेर नै गोली चलाएको देखिन्छ ।

माओवादीको यस्तो आचरण र व्यवहारमा आमनागरिक खिन्न भएका छन् र दुःखित छन् । शायद त्यसैले माओवादी नेतृत्वले यस भूलका लागि क्षमा मागिसकेको छ । तर पनि लाहानमा सल्केको डढेलो निभिसकेको छैन । माघ ८ गतेको अर्को झडपपछि थप चारजना नागरिक प्रहरीको गोलीबाट मारिएका छन् । निहत्था नागरिकहरु मारिनु निन्दनीय छदैछ र यसले दुःखद भविष्यको नै संकेत गर्दछ । अग्रगमनका दिशामा मुलुक अघि बढेको दावा भइरहेको बेला तराइमा सल्केको डढेलोले समस्त नेपालीलाई स्तब्ध तुल्याएको छ । घटनामा आफ्नो गल्ती ढाकछोप गर्न आरोप प्रत्यारोपको बाढी यथावत छ । नेपालगाजमा पौषको दोस्रो साता भएको िहंसात्मक दङ्गाको राप र ताप लाहानमा पनि पोखिन खोजेको भन्ने टिप्पणी पनि सुनिन थालेको छ । विशेष गरेर पहाडी र मधेशी नेपालीहरुबीच घृणा र विभाजनको खेती गर्न चाहनेहरुको कृयाकलाप र अभिव्यक्तिले तराइ दिन प्रतिदिन अशान्त हुँदै जान थालेको प्रतीत हुन्छ ।

यस्तो बेला खेल्न चाहने तप्काहरु सलबलाइ रहेको पनि देखिन्छन् । तर स्थिति अझै त्यति धेरै विगि्रसकेको छैन । वार्ता सम्वादबाट सहमतिमा पुग्न सकिने ठाउँ छ । तर दमन गरेर परिस्थिति सुध्रन्छ भने सोचबाट सरकारमा बसेका सात दलका र सरकारमा आउन आतुर माओवादी नेताहरु मुक्त हुनु नितान्त आवश्यक छ

नेपालगाजबाट शुरु भएको दङ्गा वा अराजक िहंसात्मक घटनापछि लाहानमा अर्को दुःखद घटना घटेको छ । अनाहकमा कोही पनि नागरिक मारिनु राष्ट्रको छातीमा घाउ लाग्नु हो । निहत्था नागरिकहरुको हत्याले अहिले फेरी देश अर्को शोकमा डुबेको छ । यो शोकबाट उठिसक्दा नसक्दै अर्को शोकमा डुब्नु पर् यो भने झनै अनर्थ हुन्छ । एकपछि अर्को गर्दै घाउहरु बढ्दै गए भने क्यान्सरको रुप ग्रहण गर्न सक्छ । विगतका गल्तीबाट पाठ सिक्दै त्यस्ता गल्ती नदोहोर् याउन र सम्वाद सहमतिबाटै सहकार्य गर्दै राजनीतिक शक्तिहरु अघि बढनु नितान्त आवश्यक छ ।

सात राजनीतिक दलहरुले जस्तो बेला पनि आफैले खान पाए हुन्थ्यो भन्ने रुाचे अनुहार र मानसिकता तत्काल बदल्नु जरुरी छ भने माओवादीभित्रको बन्दुके संस्कृति तत्काल अन्त्य हुनु आवश्यक छ । नेपालगाज लाहानमा देखिएको घटना र प्रवृत्तिले के संकेत गर्छ भने आउँदा दिनहरुमा तराइ त्यसमा पनि नेपालगाज बर्दियाको सानो भाग कपिलबस्तु भैरहवा वीरगाज वारा सर्लाही महोत्तरी र धनुषाको केही क्षेत्र सिराहा सप्तरी र सुनसरीको इनरुवा पश्चिमको क्षेत्र अत्यधिक संवेदनशील छ । अर्थात् यी ठाउँहरुलाई प्रज्वलनशील बनाएर सलाई कोर्ने अभियान केही कोणबाट भइरहेको छ । अहिले नेपालको राजनीतिमा सत्तारुढ भए पनि सात राजनीतिक दलको यथास्थितिवादी चरित्रपूर्ण परिवर्तनका पक्षमा अघि बढ्न नसकेको मानसिकताका कारण तराइमा यी दलहरुको पकड गुम्दै गएको छ । आपुूलाई स्थापित गर्ने होडमा सद्भावना आनन्दी देवीले सरकारमा बसेरै नेपाल बन्दको आयोजना गरी आफ्नो जरो बलियो बनाउने प्रयत्न गरेको थियो । तर नेपालगाज घटना उसका लागि प्रत्युपादक ठहरियो । तराइमा आफ्नो पकड बनाउने धेयले मधेशी जनअधिकार फोरमले अन्तरिम संविधानको केही प्रावधानको विरोधको नाममा थप अभियान साचालन गर्न खोजेको देखिन्छ । तर यी आन्दोलनभित्र अहिले जे जस्तो अनुहार र प्रवृत्ति देखिदैछ त्यसले के स्पष्ट गर्दछ भने विरोधमा होमिएका मान्छेहरु न त मधेशी जनअधिकार फोरमको दर्शनबाट प्रेरित छन् न त फोरमको नियन्त्रणमा नै । स्थितिको पर्यवेक्षण गर्न गएका मानव अधिकार आयोग जस्ता निकायलाई ढुंगामुढा गरेर खेद्ने चरित्रले लाहान घटनामा आन्दोलन भन्दा पनि अराजकताकै रुपमा विकसित गर्न चाहनेहरुको वाहुल्य भएको देखिन्छ ।

तराइमा बढ्ने कुनै पनि अराजकताले िहंसात्मक आन्दोलनको चाहना राख्नेहरुलाई नै बल पुर् याउँछ । सद्भावना आनन्दीदेवी मधेशी जनअधिकार फोरम यसै पनि िहंसात्मक आन्दोलनका पक्षपाती होइनन् र यी दुवै कमजोर भएर जादा तराइमा िहंसात्मक आन्दोलनका पक्षधरहरु नै बलियो हुने संभावना प्रवल छ । लाहान घटनामा दरबारीहरुको भूमिका बारे पनि चर्चा परिचर्चा शुरु भएको छ । हिजो राजाको माघ १९ को कदमको समर्थन गर्ने र जन आन्दोलन ६३ बाट बढारिएकाहरु अहिले नयाँ आवरणमा नयाँ भूमिकाको खोजीमा तल्लीन छन् । तिनका लागि पनि मधेश माथिको शोषणको विरोधको नारा अहिले संजीवनी हुन पुगेको छ ।

केही समयपछि वद्री मण्डलसहितको प्रवृत्तिले मधेशी विरुद्ध विगतमा भएको शोषणबारे गोहीका आँसु चुहाए भने त्यो पनि आश्चर्य मान्नु पर्ने छैन । विगत १६ वर्षमा मधेशको प्रतिनिधित्वको नाममा अघाउनु सम्म अघाएका र गन्हाएकाहरुलाई अहिले मधेश हितको ज्यादा सम्झना आइरहेको देखिन्छ । खेल्न चाहनेले आपुू प्रतिगामी ठहरिने आवरण ओढेर कहिले पनि नआउने हुँदा सात राजनीतिक दल र नेकपा माओवादीले नै तराइको विषयमा ज्यादा संवेदनशील भएर २३८ वर्षदेखि विधमान खाडललाई पुर्न सकारात्मक भूमिका निर्वाह गर्नु जरुरी छ भने मधेश र मधेशीको पक्षमा आवाज उठाउने र राजनीति गर्नेहरुले आपुू दरबारिया संयन्त्रको गोटी बन्न नहुनेमा चनाखो हँुदै अिहंसात्मक आन्दोलनको सीमा र मर्यादालाई कदापि नाघ्न नहुने तर्पु प्रतिबद्ध हुनु जरुरी छ । त्यसैगरी २३८ वर्षदेखि विद्यमान खाडललाई अन्तरिम सरकारले ६ महिनामा पुरिहाल्छ भन्ने सोच आफै पनि अव्यवहारिक हुनसक्छ । यसका लागि संविधान सभाको निर्वाचन सम्म पर्खने संयम र धैर्य पनि सबैमा हुनु जरुरी छतराइमा असन्तुष्टिका केही स्वरहरु स्वभाविक भए पनि केही प्रायोजित भएको संभावना पनि आफ्नो ठाउँमा छ । यस्ता स्वाभाविक असन्तुष्टिलाई अस्वाभाविक तवरले संयोजन गर्ने काममा अहिले निलम्बित जस्तै भएको दरबार खुलेर लाग्न थालेको आवास हुन्छ । धर्म निरपेक्षताको घोषणा विरुद्ध तराइका केही नाकाबाट निस्कन खोजेको विरोधको स्वर र त्यस्तो रापलाई छिमेकी मुलुक भारतका धर्मान्ध संस्थाले हम्कन खोजेको पृष्ठभूमी आफ्नै ठाउँमा छ । माओवादीहरुले विगत एघार वर्षमा गरेको ज्यादतीको घाउ पनि मधेशमा छ जुन यदाकदा कुनै न कुनै रुपमा प्रतिविम्वित हुने गर्दछ । यसैगरी अन्तरिम संविधानमा र शान्ति सम्झौतामा निहित भूमि सम्बन्धी प्रावधान वा क्रान्तिकारी भूमिसुधार भन्ने शब्दावली वा प्रावधानले तराइका भूमिपतिहरुमा बढेको आशंका आक्रोस र आवेगको प्रतिविम्व पनि अहिले कुनै न कुनै सतहमा प्रकट हुन खोजिरहेको देखिन्छ । स्पष्ट छ अराजकता बढ्दै गयो भने दरबारले त्यहीबाट आफ्नो भविष्य खोज्ने छ र कुनैपनि अराजकतालाई प्रायोजन गर्न अघि सर्नेछ । समय हुँदै ओखति गरिएन भने घाउ निको हुनुको सट्टा बल्झिएर जानसक्छ । तसर्थ राजा ज्ञानेन्द्रलाई तत्कालीन मन्त्रिपरिषद्को अध्यक्षको रुपमा मानवता विरुद्धको अपराधमा तत्काल कारवाही थाल्नु नितान्त आवश्यक छ भने हिजोका शाही सत्ताले जस्तै दमन र षडयन्त्रको चक्रव्यूह र मोर्चाबन्दीमा नलागी सम्वाद सहमतिबाटै अघि बढ्दै लोकतान्त्रिक र शान्ति संस्कृतिको निर्माणमा योगदान गर्नु सबै राजनीतिक दल ले आवश्यक छ ।

यसै गरी तराइमा नागरिकता वितरणमा खुकुलोपन भएको आरोप लगाई यसबाट नेपाल सिक्किम जस्तो बन्ने भो र राष्ट्रियता समाप्त हुने भो भन्ने उग्र दरबारिया र उग्र वामपन्थी बीचको एउटा गठबन्धनको आरोपले पनि तराइवासीलाई आक्रोशित तुल्याएको हुनसक्छ । यद्यपि नेपाली नागरिकता नेपालीले मात्र पाउन र यो प्रावधानको दुरुपयोग नहोस भन्ने तर्पु राज्य संयन्त्र सचेत हुनु जरुरी छ ।

शान्ति प्रकि्रयामा मानव अधिकार सम्मानको विषयलाई गंभिरताका साथ सम्बोधन गरिएन भने त्यस्तो शान्ति प्रकि्रया दिगो र टिकाउ नहुने स्पष्ट छ । समय छदै सबै पक्षले गम्भीर बन्नु नितान्त आवश्यक देखिन्छ ।

Source: Nepalipost.com

In The News

City-centred revolution in the offing, says Maoist leader Gajurel Kantipur the Maoist affiliated Democratic Students Union (DSU) of the Jawarlal Nehru University (JNU), Gajurel stated that his party’s foray into mainstream politics was also a part of their "ongoing revolution." .... the Indian Maoist affiliated intellectuals and leftist leaders who accused the CPN-M of being "unable to maintain its revolutionary image." .... He assured his supporters that Nepali Maoists had "abandoned its revolution but were instead strengthening themselves to this end and that in the recent days, the party had managed to achieve a substantial increase in the PLA fighting force." ........ “Since entering mainstream politics, we have increased our military strength from 10,000 to a 37,000-strong PLA. This in itself is a great achievement,” Gajurel said. ....... “We are now capable of launching a fresh revolt any time.” ....... if the parliament failed to get results, they would also conduct a "city-based revolution." ...... “We are going to the elections and make sure that the results are in our favour. If the oppositions capture one booth, we will capture five,” he added. ...... a "People’s Volunteers" was being formed for the party’s city-based revolutions, elections and other “strategic activities”. ....... the "People’s Volunteers" would have around 100,000 members ...... the refusal by senior leaders to participate in the interim parliament was also part of the strategy. ...... if necessary, the CPN-M parliamentarians would lead the street and city-centred revolutions. ...... his party would take up guns as soon as peaceful measures failed to get results, the Maoist leader further added that his party was capable of being "locked and loaded within an hour." ....... the interaction programme that continued till midnight in the JNU’s Sutlej hostel, in which around 100 leftist students and intellects were present. ...... While Gajurel was busy giving away the party’s internal strategy, members of his own Indian association, People’s Right Protection Committee (PRPC), however, appeared “uncomfortable”. ...... had faced criticism by representatives of Indian and international revolutionary forces who had accused his party of giving-in to a progressive outlook and forgetting the notion of class struggle ....... disclosed his party’s “masterplan” to CPN-M’s foreign well wishers ........ claimed that 80 percent of Nepali territory was still "under the Maoists’ control." ...... stated that the cordial relations with Indian government was part of a strategy, adding that his party couldn’t do its job while India remained incensed.
PM directs talks team to begin dialogue; MPRF sticks to its demand of Sitaula’s resignation
1 killed, 20 protesters injured in Birgunj
Terai sees see-saw of peace, protests; curfew continues in some regions
Nepal dubs PM's address insensitive, says it was inadequate
JTMM cadres storm police post in Saptari
Leaders flay Prachanda's comment on military solution to Terai unrest Various party leaders and locals have flayed Maoist chairman Prachanda' s comment to deploy military to resolve the unrest in Terai. During a press meet on Thursday, Prachanda suggested a joint military operation of the Nepal Army and the PLA to control the violent demonstrations there. Labelling Prachanda's controversial comment an example of "militant excess", Nepali Congress leader Dr. Ram Baran Yadav said that the comment would only fuel the ire in the agitating Madheshi community. .... Nepali Congress-Democratic leader Bimelandra Nidhi said that Prachanda's comment was against the eight party agreement. ..... "I will be raising this issue within the eight party alliance," Nidhi said adding that the notion of suppressing the Madheshi movement would be counterproductive to the nation. ...... Slamming Prachanda's recent comment as "objectionable", CPN-UML central member and Janakpur zone in-charge Ramchandra Jha commented that Prachanda's controversial statement only went to publicise the CPN-M's attitude of Madhesh. ...... Jha further warned that no army, whether it be the Nepal Army or the PLA, could silence the voice that has resonated with the genuine demands of the Madheshi people. ...... "Problems of Madhesh can only be resolved by addressing the demands of the Madheshi people, not by suppressing them with guns.
संविधान संशोधन गरिने
ठाउ“-ठाउ“मा सद्भाव र्‍याली
जनजातिको पर््रदर्शन
तर्राईका ५७ सांसदद्वारा प्रधानमन्त्रीलाई दबाब
प्रतिवेदन र्सार्वजनिक नगरे आन्दोलन
सद्भावना आन्दोलनमा जाने नेपाल सद्भावना पार्टर्ीीआ) ले सरकार र आठ दल गठबन्धनबाट मधेसका मागहरू सम्बोधन नभएको भन्दै शान्तिपर्ूण्ा मधेसी आन्दोलनमा उत्रने निर्ण्र्ाागरेको छ । सद्भावनाको बुधबारदेखि जारी दर्ुइदिने राष्ट्रिय कार्यसम्पादन समिति बैठकले मधेसका माग पूरा नभएसम्म आठ दल बैठकमा सहभागी नहुने निर्ण्र्ाामेत गर्‍यो । पार्टर्ीी शान्तिपर्ूण्ा आन्दोलनलाई उचाइसम्म पुर्‍याउन आह्वान गरेको पार्टर्ीी्रवक्ता भोगेन्द्र ठाकुरले बिहीबार बताए । केन्द्रीय सदस्य खुसीलाल मण्डलले भने आन्दोलनमा ओर्लने निर्ण्र्ाााई बाध्यताको संज्ञा दिए । 'केन्द्रीय नेतृत्व असक्षम, अदूरदर्शी र पार्टर्ीीीतिविपरीत भएकै कारण जिल्लाका सबै सदस्य पार्टर्ीीनर्देशनबिना स्वस्फर्ुत रूपमा शान्तिपर्ूण्ा आन्दोलनमा उत्रनुपरेको छ,' उनलेे भने । उनले कार्यकर्ता आन्दोलनमा ओर्लिसकेपछि पार्टर्ीीे लाज जोगाउन निर्ण्र्ाागर्नुपरेको समेत उल्लेख गरे । माओवादीले आपmनो र नेपाली सेनाको बलमा तर्राई आन्दोलन दमन गर्ने र्सार्वजनिक धम्की दि“दा पनि त्यसबारे पार्टर्ीी एक शब्द नबोल्नु आफैंमा लाजमर्दो भएको उनले बताए । यस्तै मधेसका माग स्पष्ट रूपमा सम्बोधन नभएसम्म त्यससम्बन्धी बाहेक आठ दलको बैठकमा सद्भावना सरिक नहुने निर्ण्र्ाागरेको छ । मधेस आन्दोलन, सरकार र आठ दल गठबन्धनलगायत विषयमा गहन अध्ययन गरी पार्र्टर्ीीो आगामी कार्यनीति तय गर्न राष्ट्रिय कार्यसमिति बैठक माघ २७ मा बस्ने ठाकुरले जनाए । दर्जनभन्दा बढीले आन्दोलनमा शहादत प्राप्त गरेको उल्लेख गर्दै बैठकले मधेस र मधेसीको यतिका मात्रामा जनधनको क्षति हु“दाहु“दै पनि प्रधानमन्त्रीबाट मागहरूप्रति प्रस्ट सम्बोधन नभएकोमा पार्टर्ीीई निराश तुल्याएको बताएको छ । बैठकले समानुपातिक प्रतिनिधित्वसहितको संविधानसभाका लागि संविधानसभा निर्वाचनअघि नै समानुपातिक वा मिश्रति निर्वाचन प्रणालीअर्न्तर्गत बहुमत पद्घतिबाट हुने निर्वाचनका लागि समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुन तथा राज्यको पर्ुनर्संरचना संघीय राज्य प्रणालीअनुसार हुने भनी स्पष्ट रूपमा प्रतिबद्घता व्यक्त गरी अन्तरिम संविधानमा संशोधन हुनुपर्ने जनाएको छ ।
सकारात्मक ः दलहरू
तर्राई समस्यामा नेताहरूको दृष्टि समानुपातिक निर्वाचन प्रणाली र संघात्मक राज्य व्यवस्था तर्राईले मात्र नभई देशका विविध क्ष्ँेत्रले उठाएको माग हो । ..... संघात्मक राज्यबारे कांग्रेससहित केही पार्टर्ीी पक्ष्ँ मौन रहे पनि अधिकांश वाम पार्टर्ीीसद्भावना पार्टर्ीीजनजातीय समूह र बुद्धिजीवीको उल्लेख्य समूह सिद्धान्ततः सहमत छन् । तर त्यसको संरचनाबारे भने जातीय, भाषिक, सँंस्कृतिक, भौगोलिक, प्रादेशिक आदि विभिन्न रूपमा पचासौंखाले विचार, तर्क र नक्सा प्रस्तुत हु“दै आएका छन् । ..... तर्राई जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष्ँ जयकृष्ण गोइतले भनेका छन्- आफ्नो माग स्वतन्त्र र मुक्त तर्राई हो । देशलाई संघीय स्वरूपमा लैजाने सवाल गैरऐतिहासिक, गैरराजनीतिक र अवैज्ञानिक हो । यसबाट तर्राईवासीको समस्या समाधान हुनसक्तैन । जबसम्म तर्राई स्वतन्त्र हु“दैन, यहा“को आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक कुनै समस्याको दिगो र सही समाधान हुनसक्तैन । -हिमाल खबर पत्रिका १६-२९ माघ ०६३) । यस सर्न्दर्भमा गोइतले आफू नेपाली नभएको आशय व्यक्त गरेका छन् । ....... जनतान्त्रिक मोर्चाका अध्यक्ष्ँ ज्वालासिंहले आफ्नो दर्ीघकालीन लक्ष्यबारे खुला रूपमा भनेका छन्- मधेसलाई स्वतन्त्र बनाउने जनतान्त्रिकको प्रमुख माग हो । रणनीतिक दृढताअर्न्तर्गत स्वतन्त्र तर्राईको माग गरिएको छ । कार्यनीतिक लचकताअर्न्तर्गत मधेसी संगठनको मागलाई र्समर्थन गर्छु । स्वायत्तताका लागि भइरहेको आन्दोलनस“गै स्वतन्त्र तर्राईको माग पनि बलियो हु“दै गइरहेको छ । ........ माओवादी अध्यक्ष्ँ प्रचण्डले भने- यी भगौडा, रंगाइएका, प्रँयोजित गुटको कुनै महत्त्व छैन र तिनीहरूस“ग वार्ता गर्न पनि आवश्यक छैन । ..... अहिलेसम्म नेपाल राजनीतिक स्थिरतासहित आर्थिक औद्योगिक क्रान्तिमा अघि बढ्न सकेको छैन । ....... दलित, जनजाति, महिला, तर्राईवासी र दर्ुगम क्ष्ँेत्रका जनताको जागरण, सम्मान र अधिकारको माग एकदमै न्यायोचित छ । वास्तविक नेपाली रगत भएका जनता जतिसुकै ठूला संर्घष्ा र बलिदान गरेर पनि नेपाललाई बलियो विकसित, एकताबद्ध र स्वाधीन बनाउन चाहन्छन् । नेपालको विभाजनको उनीहरू कल्पना पनि गर्दैनन् भन्ने तर्राईमा निस्किरहेका सबै जातजातिका सामूहिक सद्भाव जुलुसले देखाइरहेछन् । उनीहरू नारा लगाइरहेछन्- 'पहाडी मधेसी भाइ-भाइ सब केहु मिलके नेपाल बनाइ ।' ....... राजतन्त्रका र्समर्थक बाहिरी मुलुकका धार्मिक सँम्प्रदायिक र स्वार्थी तत्वस“ग सा“ठगा“ठ गरी जनआन्दोलनभित्र घुसेर ध्वंसात्मक काम गर्न थालेका प्रमाण भेटिन थालेका छन् । 'मधेसी जनअधिकार फोरम' का नामबाट केही जनर्समर्थन बटुल्न सफल भएका त्यसका अध्यक्ष्ँ उपेन्द्र यादव नै भारतीय राष्ट्रिय स्वयंसेवक संघ आदिस“ग सा“ठगा“ठ गरी नेपालमा पुनः हिन्दु राष्ट्रको स्थापनाको संकल्पसहित क्रियाशील भएका प्रमाण उद्घाटित हु“दैछन् । ...... मधेसमा अहिले भएका अनेकौं तोडफोड, हत्या, आगजनी आदिमा माओवादी अध्यक्ष्ँको गुरुपरम्पराले काम गरेको प्रष्टै छ । ..... त्यहा“ तोडफोड र आतंकबाट लाभ उठाउन चाहने थरीथरी तत्व क्रियाशील देखि“दै छन् । त्यसमा भीडको आवेशले पनि काम गरेको छ ...... काठमाडौं खाल्डोमा आफूलाई 'सुरक्ष्ँित' ठान्ने आठ दलका नेता र सरकार सुस्त मनस्थितिका रोगीझैं अलमस्त परेको देखियो । ........ चारैतिर जनताको चित्कार बढ्दै गएपछि पन्ध्र दिनमा बल्ल आठ दलको बैठक गरी प्रधानमन्त्रीलाई बोल्न लगाए तर सम्बोधनले जनतालाई कुनै ऊर्जा र निर्देश दिन सकेन । .......खसवाद, ब्रँह्मणवाद, नेवारवाद, पहाडेवाद, मधिसेवाद, जनजातिवाद आदि रूपमा वितृष्णा उरालिएकाले अब हजारौं वर्षेखि स“गै बसेकाहरूले पनि लहैलहैमा आत्मनिर्ण्र्ााो अधिकारसहितको स्वायत्तताका विषय उठाउन थाले । ..... यसैबेला कुनै निहु“ झिकेर विदेशी सेना घुसीहालेमा स्थिति के होला - प्रचण्डलाई लाग्दो हो सब ठीक गर्न अन्तमा मेरै सेना र बन्दुकले काम गर्नेछन् । देशमा जुन अनुपातमा संकट र खतराका नया“ नया“ लक्षण प्रकट हु“दैछन् तिनको समाधान दलहरूको यही जुम्सोपनले दिनसक्छ - खै नेताहरूको व्यापक दृष्टि -
तर्राई आन्दोलनले उद्योग प्रभावित

One killed, over dozen protesters hurt in Birgunj NepalNews One Dipendra Shah of Pauwaguthi, Birgunj, was killed in the police firing. .... An 11-hour curfew is in effect in Birgunj from 8 am
Home Minister’s resignation a pre-condition for talks: MFJ the Home Minister should quit owning up responsibility for the “brutal clampdown on peaceful agitations”. “Peaceful protests”, he said, would continue in Terai. ...... denied that MFJ activists had engaged in looting, vandalising of government offices and arson during the protests.
PM meets with Thakur, asks to initiate talks immediately
JTMM cadres loot weapons from police post in Saptari
Curfew continues in Birgunj and Inaruwa
Former Birgunj mayor arrested

Ethnic Madhesi killed by police in Nepal protest Reuters AlertNet, UK
Nepal ethnic leader demands autonomous state Reuters India The leader of an ethnic group in Nepal whose protests over the last fortnight ended in violence demanded an autonomous state for his people in talks with Nepali Prime Minister Girija Prasad Koirala late on Friday. ...... "We put our demand for an autonomous Madhesh state with the right to self-determination in a federal system during our meeting," Upendra Yadav, the forum's leader, said after meeting the prime minister. ....... At least three towns in the Madhesi-dominated Terai region were under curfew on Friday. .... Also a strike by people living in the northern and eastern mountains -- who, too, are demanding more seats in the assembly -- closed public transport, shops and businesses in many districts.
Protestor killed in southern Nepal violence (1st Lead) Monsters and Critics.com, UK
Real Nepal asserts itself Organiser, India The result is that in hilly areas a constituency may have just 5,000 voters, while in the Terai region, a constituency could have over five lakh voters. This has naturally led to gross under-representation of the populous Terai in the public arena. .... In one of the most promising developments in Nepal in recent months, the Madheshi Janadhikar Forum, which represents the thirteen million people of the Terai region, has succeeded in getting Prime Minister Girija Prasad Koirala to agree to future federal government and fresh delimitation of constituencies on the basis of population and geography. The Forum, which sacrificed eight lives in the course of a tumultuous two week protest for adequate representation in the forthcoming June elections for a new constituent assembly, had been agitating against the gross under-representation of the nation’s food basket in the country’s elected bodies. ........ The Forum is also angry that so far the regime has not expressed any regret for the loss of eight lives in the agitation by the Terai people for recognition of their political rights. ...... Seeing the writing on the wall and rightly assessing the weakness of the Koirala regime, the Limbuwan Liberation Front, a formation of the Limbu community in the Himalayan kingdom’s eastern and northern regions, has joined the clamour for autonomy raised by the Madhesis. The Front’s three day general strike (February 1-3) may trigger off similar claims by other groups feeling sidelined by the easy walkover afforded to the Maoists by the weak Koirala regime, and thus bring altogether unexpected results in the June polls. ....... Last December, the interim government released Rs. 110 million for the management of the cantonments were the rebels are residing, with the UN ostensibly monitoring the arms and the armed cadres. ..... King Gyanendra has not been slow to fish in troubled waters, especially in view of India’s virtual betrayal of such a close ally and neighbour. The pro-monarchy Lok Janshakti Party of former prime minister Surya Bahadur Thapa; both factions of the Rashtriya Prajatantrik Party led respectively by Pashupati Shamshere Jang Bahadur Rana on one hand and Kamal Thapa and Rabindranath Sharma on the other; as also the Sadbhavna Party, are active in the Terai. For the Madhesis, the election of the new constituent assembly and the writing of a new constitution is a heaven-sent opportunity to assert their claims for political justice.
Maoist chief Nepal's new sex symbol RxPG NEWS, CA
Maoist chief Nepal's new sex symbol Telugu Portal
Maoist chief Nepal's new sex symbol Malaysia Sun
Nepal dubs PM's address insensitive, says it was inadequate Kantipur Online, Nepal CPN-UML General Secretary Madhav Kumar Nepal .... The Madhesi People' Rights Forum in the eastern Terai have been protesting for the last three weeks demanding federal governance set up, proportional electoral system and determination of electoral constituencies on the basis of population ...... Nepal noted that the ongoing unrest has continued unabated because the prime minister's address could not encompass the Madhesi community's demands properly. ..... all the parties have already agreed to the federal governance set up
Nepal's Royal Commission to be prosecuted for sedition DailyIndia.com, FL

PM meets with Thakur, asks to initiate talks immediately NepalNews As PM Koirala is not in good health, the meeting lasted for only around 15 minutes. PM Koirala reportedly had also met with Upendra Yadav, chief of Madhesi Janadhikar Forum (MJF) on Friday night. ...... Thakur committee was formed on Friday by the government and is authorised to hold talks with all the agitating parties. The committee includes two other ministers – Local Development Minister Rajendra Pandey and Minister of State for Water Resources Gyanendra Bahadur Karki.
Curfew continues in Birgunj and Inaruwa
Former Birgunj mayor arrested

1 comment:

haisanlu said...

Sangh Parivar inciting violence in the Terai region

Nepal Maoists have turned their guns on the Sangh Parivar for inciting violence at the Terai region of their country, where the Madhesi Janadhikar Forum (MJF) and Janatantrik Terai Mukti Morcha launched violent agitations for autonomy and greater representation in Parliament.

“We have got evidence that people close to RSS and VHP are involved in creating trouble in the region. The reports say that they were regularly attending meetings of RSS and VHP and crossing the border to create trouble.

This should be stopped," Polit Bureau member of Communist Party of Nepal-Maoist (CPN-M) CP Gajurel said at a meet the press programme organised by the Delhi Press Club. Gajurel also said he would raise the issue in a meeting to be held with the officials of ministry of extrnal affairs on Saturday.

“I have discussed this problem with many political leaders. We will also bring the issue to the Indian government’s attention," he said.
Posted by haisanlu at 6:57 PM 1

India does not deny Hindu extremists involved in violence in Nepal.

I agree with your call for Federal Republic Now !